२०८२ जेठ १४, बुधवार , ११:२६:२८ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नक्कली प्रवेश पत्र बनाएर ट्रायल दिने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली–४ घर भई हाल काठमाडौंको थली बस्ने १८ वर्षीय सिजन पुरी छन् । उनले भक्तपुरको […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरु आज सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाले आज (मंगलबार)देखि […]

मङ्गलवार, माघ ९, २०८०

KATHMANDU : The government has ensured resources of about Rs 15 billion for the purchase of chemical fertilizers for the next fiscal year 2024/25. Since the process has to be started from the current year […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । कैलालीको घोडाघोडी नगरपालिका-२ स्थित सडकमा सु.प.प्र.०१००९ प ४६१९ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका-५ […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । ती आवदेन भेरिफाइ गर्ने र कुनै कागज अपुग भए झिकाउने काम भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । सरकारले ७७ वटै जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलका अनुसार यसका लागि सरकारले नीतिगत निर्णय गरेर अगाडि बढाएको छ । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले आगामी […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । मेलम्चीमा आएको बाढी र पहिरोले प्रतिघरधुरी ७० लाख रुपैयाँबराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच तथ्यांक सार्वजनिक गरिएको हो । मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्यांक र […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको स्थानीय अधिकारीले मंगलबार बिहान जानकारी दिएका छन् । झाओटोङ सहरको लिआङ्शान गाउँमा सोमबार बिहान ६ बजे पहिरो खस्दा […]

मङ्गलवार, माघ ९, २०८०