२०८२ जेठ १२, सोमवार , ०७:५३:०८ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

धनगढी । धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ […]

बुधवार, माघ १०, २०८०

पोखरा । पोखरामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । पोखरा महानगरपालिका १८ स्थित चिसाखोला नजिक जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताएका छन् । पूर्वी सहर खार्किभमा तीनजनाको मृत्यु भएको थियो । जहाँ मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा […]

बुधवार, माघ १०, २०८०

अछाम । अछामको रामारोशन गाउँपालिका–५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला भालुले आक्रमण गर्दा दुवैजना घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय १९ वर्षीया […]

बुधवार, माघ १०, २०८०

विराटनगर । राष्ट्रिय सभा निर्वाचनको मौन अवधिको समयमा दुई गठबन्धनले छुट्टा छुट्टै भेला गरेका छन् । नेकपा एमाले र राप्रपाले होटलमा र सत्ताबन्धनले डाक्टर शेखर कोइरालाको निवासमा भेला गरेका हुन् । कोइराला निवासमा चियापानका लागि […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । संघीय संसदका पदाधिकारीहरु संसदको बजेट अपर्याप्त रहेको निष्कर्षमा पुगेका छन् । यही निष्कर्षसहित सभामुख देवराज घिमिरेसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिएका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । […]

बुधवार, माघ १०, २०८०

बारा । दलित युवासँग प्रेममा रहेको भन्दै १५ वर्षिया छोरीको हत्या गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ। बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई […]

बुधवार, माघ १०, २०८०

नेपालगन्जमा बुधबार बिहान लागेको शीतलहरसहितको बाक्लो हुस्सु । अत्याधिक चिसो तथा बाक्लो हुस्सुका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

बुधवार, माघ १०, २०८०

काठमाडौँ । विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौँ परेको छ । काठमाडौँको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ । हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा […]

बुधवार, माघ १०, २०८०