२०८२ जेठ ११, आइतवार , ०८:३४:२३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

विराटनगर । कार्यव्यस्तता देखाउँदै सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । “म आफ्नै काममा व्यस्त रहेकोले मत हाल्न जान भ्याइनँ,” उनले भने । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद बिहीबार […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । सरकारले बालकुमारी झडपमा मारिएका दुई युवाको परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो । […]

बिहिवार, माघ ११, २०८०

भैरहवा । युवा स्पिनर रमेश कुर्मीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि घरेलु टोली लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबललाई १३४ रनको मध्यम लक्ष्य दिएको छ । सिद्धार्थ रंगशाला भैरहवामा टस […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित वाग्मती प्रदेश निर्वाचन कार्यालयमा चार पदका निम्ति मतदान जारी छ । मेयर शाह भने हैटौँडा गएका […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । लुम्बिनी प्रदेशमा बिहान ११ बजेसम्म प्रदेशसभाका ३६ र स्थानीय तहका ८६ जनाले मतदान गरेका दाङस्थित प्रदेश निर्वाचन कार्यालयले जानकारी गराएको छ । प्रदेशसभा सदस्य […]

बिहिवार, माघ ११, २०८०

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मतदान गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनले मतदान गरेका हुन् । निर्वाचन आयोगले बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । मध्य सेनेगलमा बस र कार ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । सेनेगल समाचार एजेन्सी (एपीएस)का अनुसार, मध्य सेनेगलको डिओरबेल क्षेत्रको नेबे गाउँनजिकै दुई सवारीसाधन एकापसमा ठोक्किएका थिए । […]

बिहिवार, माघ ११, २०८०

KATHMANDU: There is a chance of light rain at one or two places in the hilly areas of the country today. According to the Meteorological Forecasting Division (MFD) under the Department of Hydrology and Meteorology, […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका र सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्वन्यायाशीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो […]

बिहिवार, माघ ११, २०८०