२०८२ साउन ९, शुक्रवार , ०७:३६:५६ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले […]

शुक्रवार, माघ १२, २०८०

झापा । जिल्लामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् । […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सुपर […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदै छ । भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुन सक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । काठमाडौंमा आज […]

शुक्रवार, माघ १२, २०८०

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आज साँझ धारिलो हतियार प्रहार गरेर एकजना युवाको हत्या भएको छ । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका […]

शुक्रवार, माघ १२, २०८०

विराटनगर । कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले […]

बिहिवार, माघ ११, २०८०

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् । सिटौलाले प्रदेशसभातर्फ २३८५ […]

बिहिवार, माघ ११, २०८०

विराटनगर । कोसीमा सत्ता गठबन्धनका तीन सांसदले एमाले उमेदवारलाई मतदान गरेको खुलेको छ । नेकपा एमालेकी उमेदवार भन्दा गठबन्धनकी उमेदवार पछि परेपछि तीन प्रदेश सभा सदस्यले एमाले उमेदवारलाई मतदान गरेको खुलेको हो । प्रदेशसभा तर्फको […]

बिहिवार, माघ ११, २०८०

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् । मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले आज […]

बिहिवार, माघ ११, २०८०