काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ७५औँ गणतन्त्र दिवस मनाएको छ । काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा उनले […]
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद […]
काठमाडौँ । जर्मनीबाट १५ दिन अगाडि आएको चालक अनुमति पत्र (लाइसेन्स) छाप्न प्राविधिक समस्या उत्पन्न भएको छ। जसबाट कार्ड छाप्ने काम अझै सुरु भएको छैन। यद्यपि कार्ड छाप्नको लागि प्राविधिक प्रक्रिया सुरु भइरहेको यातायात व्यवस्था […]
काठमाडौं । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको […]
विराटनगर । मोरङको केराबारीमा मानसिक अवस्था कमजोर भएकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुकी १८ वर्षीय युवतीलाई करणी गरेको आरोपमा लगतै प्रहरीले लेटाङ नगरपालिका–१ भोगटेनीका २७ वर्षीय […]
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका बेलायती सेनाका रथी तथा गोर्खा बिग्रेडका कमाण्डेन्ट रिचर्ड वार्डल ओवीइ र सहायक कर्णेल मार्क लान्क्यास्टर नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको […]
काठमाडौँ । यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध लगातार दोस्रो सफलता हासिल गरेको छ। दक्षिण अफ्रिकाको बुफेलो पार्क इन्ट लन्डनमा टस हारेर पहिले फिल्डिङ्ग गर्ने मौका पाएको नेपालले २ ओभरको खेल सकिँदा अफगानिस्तानको २ विकेट आउट […]
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले भोलि शनिबार०बाट ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ ।अभियानअन्तर्गत कांग्रेस देशभरका ६ हजार ७४३ वडासम्म पुग्ने र जनताको कुरा सुन्ने जानकारी दिएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका […]
काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेलका लागि भएको टस जितेर अफगानिस्तानका कप्तान नासिर खान मरुफखिलले […]