काठमाडौं । माल्दिभ्सको संसद्मा सांसदहरूबीच झडप भएको छ । आइतबार संसद्को बैठकस्थलमा उनीहरूबीच झगडा भएको हो । उनीहरूले एकार्कालाई मुक्का र लात्ती प्रहार र झगडा गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । आइतबार […]
काठमाडौं । बंगलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकगविक्रम नेम्बाङसहितले एन्फा कम्लेक्समा भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् । उमेर समूह खेलेका […]
काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ । अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा […]
काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेको ललितपुर […]
ताप्लेजुङ । २३ दिनको बच्चा लिएर माइत हिँडेकी एकजना महिला मृत भेटिएकी छिन्। पाँचथरको याङ्वरक गाउँपालिका वडा नं. ६ नागीबाट ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ फुलवारीतर्फ गएकी यमुना भूर्तेल चापागाइँ मृत भेटिएकी हुन्। […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभामा सोमबार उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने […]
काठमाडौं । दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य ६४ जना घाइते भएका छन् । बन्दुकधारीको समूहले २७ जनवरी शनिबारको […]
सुर्खेत । रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ […]
काठमाडौं । एसिड आक्रमणबाट पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । चलचित्रको शुभमुहूर्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । […]