२०८२ जेठ १०, शनिवार , ११:०२:१९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आज बिहान करिब २ बजेर ५० मिनेटमा वाग्मती प्रदेश ०१–००६ ख ६१२४ नम्बरको इलेक्ट्रिक हायस गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा भोजपुरकी […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् । शहीद दिवस २०८० का अवसरमा […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका छन् । उनले इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनका क्रममा यस्तो टिप्पणी गरेका साउदीको स्वामित्वमा रहेको […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । स्थानीय मिडिया सन इन्टरनेशनलका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त संख्यामा सांसदहरुको समर्थन पाइसकेको छ । […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने सहिदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ सहिद दिवस मनाइँदै छ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा […]

मङ्गलवार, माघ १६, २०८०

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएका छन् । उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेसनको एउटा भण्डारमा आगलागी भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । आजबाट सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ । बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् । १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म […]

मङ्गलवार, माघ १६, २०८०

सिमरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार […]

सोमवार, माघ १५, २०८०

काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा मृत अवस्थामा भेटिएकी जर्मन नागरिकको लडेर मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलको प्रारम्भिक जाँच र फरेन्सिक विज्ञहरुसँगको छलफलपछि प्रहरीले जर्मन नागरिक एडिल एचिडको लडेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको […]

सोमवार, माघ १५, २०८०

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण गर्न नहुने अडान दोहोर्‍याउँदै सोमबार फुङलिङमा जनप्रदर्शन भएको छ। केबलकार निर्माण गर्न नहुने अडान राख्नेहरुले पाथीभरामा केवलकार निर्माणले सो क्षेत्रको पर्यावरण, पुरातात्त्विक र जैविक विविधता नष्टसँगै मनोरम […]

सोमवार, माघ १५, २०८०