२०८२ जेठ १०, शनिवार , ०७:०५:५९ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ। मंगलबार बिहान हृदयघातबाट उनको निधन भएको पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। उनका अनुसार हृदयघात भएपछि न्यायाधीश मरासेनीलाई बिहान साढे ८ बजे […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औँ स्थानमा परेको हो । […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । भारतीय सीमादेखि चीनसम्म जोड्ने गरी पदयात्रा मार्ग (ट्रेकिङ रुट) तयार भएको छ । पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालि अध्यक्ष राजन सिंखडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने गरी नयाँ ट्रेकिङ […]

मङ्गलवार, माघ १६, २०८०

सुनसरी । आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका–८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी लेनदेनको विषयलाई लिएर चिबुले […]

मङ्गलवार, माघ १६, २०८०

सहिद दिवसका अवसरमा मंगलबार लैनचौरस्थित सहिद स्मारकमा आयोजित कार्यक्रममा सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विशिष्ट व्यक्तिहरू ।

मङ्गलवार, माघ १६, २०८०

खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन्। उनीहरुले वि.सं. २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्। शहीद दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गरेका चार […]

मङ्गलवार, माघ १६, २०८०

KATHMANDU : All government offices across the country will be open till 5 PM from today. The government in a notice published in the National Gazette on March 16, 2023 said that the office hours […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । अक्रम अफिफको निर्णायक गोलप्रेरित कतारले प्यालेस्टाइनलाई २–१ ले हराउँदै एएफसी एसियन कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । आइतबार राति कतारको अल बायत रंगशालामा कतारलाई जित दिलाउन हसन अल–हायदोस र अक्रम अफिफले गोल गरे […]

मङ्गलवार, माघ १६, २०८०

जनकपुरधाम । धनुषामा आफ्नै काकीलाई विष खुवाएर हत्या गरेर फरार रहेको आरोपमा भतिजो पक्राउ परेका छन्। पक्राउ पर्नेमा कमला नगरपालिका वडा नम्बर ६ का ५४ वर्षीय मोहन साह कानु रहेका छन्। करिब २३ वर्षअघि खानामा […]

मङ्गलवार, माघ १६, २०८०