२०८२ जेठ १०, शुक्रवार , ०२:०३:४३ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । भोजपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिका–८, सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । कार्कीले ती किशोरीलाई सोही नगरपालिका–८, आहाले […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । तेह्रथुममा रुखले किचेर एकजनाको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–६, निरौला गाँउ बस्ने ५३ वर्षीय डिल्लीप्रसाद निरौलाको मृत्यु भएको छ । मंगलबार दिउँसो आफ्नै बारीमा रहेको उत्तीसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा […]

बुधवार, माघ १७, २०८०

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ । केही दिनअघि इमरान खानलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो । बुशरा बिबीले सजायपछि […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज वाग्मती प्रदेशका उच्च र जिल्ला अदालतमा बिदा दिइएको छ । मंगलबार न्यायाधीश मरासेनी घरमै बेहोस भएका थिए । उनलाई अस्पताल पुर्‍याएको केही समयमा नै चिकित्सकले […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोटका २४ वर्षीय समन भुजेल रहेका छन् । गाडीमा ठोक्किएर सख्त घाइते भएका उनको मध्यपुर थिमि […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकारले इतिहासले सम्झिनेगरी शाहसिक र जनपक्षीय काम अघि बढाएको दाबी गरेका छन् । बुधबार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चुनौतिपूर्ण परिस्थितिमा गठन […]

बुधवार, माघ १७, २०८०

अमेरिका । मेरिल्यान्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभका लागि उमेदवारी दिने भएका छन् । अमेरिकी राजनीतिमा नेपाली मूलका प्रतिनिधिको रूपमा कीर्तिमान कायम गरेका भण्डारी उक्त चुनावमा जितेर यूएस […]

बुधवार, माघ १७, २०८०

प्युठान । प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) फेला परेकी छिन् । होटेल आयुष्मा नजिकै जस्ता(टिन)को छाप्रोमा सालनाल सहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको प्रहरीले जनाएको छ । बुधबार बिहान करिब […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा हराउँदै दक्षिण कोरिया एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय […]

बुधवार, माघ १७, २०८०

KATHMANDU: There is a possibility of light rain in the hilly areas of Karnali and Sudurpaschim provinces of the country today. According to the Meteorological Forecasting Division (MFD) under the Department of Hydrology and Meteorology, […]

बुधवार, माघ १७, २०८०