२०८२ जेठ १०, शुक्रवार , ०२:०३:४४ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षासँगै बढेको चिसोबाट जोगिन पूर्वसतर्कता रहन आग्रह गरेको छ । तर गत २७ कात्तिकको जाजरकोट भूकम्प पीडितहरुले चाहेर पनि आफू र […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार एक सय ३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा एक हजार एक […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै पेट्रोल पम्पले अब अनिवार्य पहेँलो रङ लगाउनुपर्ने भएको छ । महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजामा बसेको पेट्रोल पम्पहरूको सञ्चालन र व्यवस्थापनका लागि सरोकारवाला संघसंस्था तथा निकायको प्रतिनिधि बैठकले यस्तो निर्णय […]

बिहिवार, माघ १८, २०८०

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप आफूले संवाद यात्रा गरेको बताएका छन् । झापाबाट सुरु गरेको संवाद यात्राको क्रममा बिहीबार महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले […]

बिहिवार, माघ १८, २०८०

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बाँसबारीको सरकारी जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को चौधरी र थापालाई पक्राउ […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार १०० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार सन् २०२४ को पहिलो महिनामा सबैभन्दा धेरै पर्यटक आउने […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको उडान–अवतरण ‘डिले’ भइरहेको छ । मौसम प्रतिकूल हुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फको उडान–अवतरण केही समयता ‘डिले’ भइरहेको विमानस्थलका एक उच्च अधिकारीले जानकारी दिए । विमानस्थल स्रोतका अनुसार आज तुम्लिङटारबाहेक […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर बन्द भएको छ । यसदिन बजार १.४७ प्रतिशतले घटेर २०६७.०१ विन्दुमा बन्द भएको हो । बिहीबार चार अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । चिसोसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा बढेको छ । उपत्यकाका मुख्य स्थानहरूमा वायु प्रदूषणको मात्रा १५० एक्यूआई (वायुको गुणस्तर सूचकांक) भन्दा माथि पुगेको छ । वातावरण विभागको वायुको गुणस्तर सूचक यन्त्रले बिहीबार दिउँसो […]

बिहिवार, माघ १८, २०८०

बागलुङ । हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । आज बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौं, […]

बिहिवार, माघ १८, २०८०