२०८२ जेठ ९, बिहिवार , ०५:१८:२२ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । यसलाई विधेयक अधिवेशन समेत भन्ने गरिन्छ । हिउँदे अधिवेशनमा सरकारले बढीभन्दा बढी विधेयक पारित गर्ने लक्ष्य लिएको छ । अघिल्लै अधिवेशनबाट पारित गर्ने भनिएको […]

सोमवार, माघ २२, २०८०

काठमाडौं । कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा सोमबार रिट निवेदन दर्ता […]

सोमवार, माघ २२, २०८०

काठमाडौं । दाङमा १५ वर्षीया किशोरीको बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । आइतबार (हिजो) दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका–१२, हरिपौराका २१ वर्षीय अशोक चौधरीसहित दुईजना छन् । शनिबार […]

सोमवार, माघ २२, २०८०

धनुषा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएको हुनसक्ने बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘पार्टी खोल्ने सुर होला । आधार बनाउन खोजेको होला, […]

सोमवार, माघ २२, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । मन्त्रीको नाम फाइनल भइसकेका कारण सम्भव भए आजै सरकार […]

सोमवार, माघ २२, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् । सोमबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले टीआरसीसँग […]

सोमवार, माघ २२, २०८०

काठमाडौं । बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सोमबार प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले समाजमा बालविवाह व्याप्त रहेको भन्दै नीतिगत रुपमै निर्मूल पार्ने प्रयासका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव लगेकी […]

सोमवार, माघ २२, २०८०

पेशावर । उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौँ लडाकुले आक्रमण गर्दा कम्तीमा १० सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् । पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही दिनअघि नै उमेदवार र […]

सोमवार, माघ २२, २०८०

काठमाडौं । वाग्मती प्रदेशमा आउँदो फागुन १ गतेदेखि क्यूआर कोड प्रविधिको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिने भएको छ । परीक्षणकालीन अवधि (एक वर्ष)का निम्ति क्यूआर कोड हुने डिजिटल लाइसेन्स वितरण गर्न लागिएको हो । ट्रायल […]

सोमवार, माघ २२, २०८०

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा जनताका पक्षमा दरिलो भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा उनले पार्टीको नीति एवं सरकारले […]

सोमवार, माघ २२, २०८०