२०८२ जेठ ८, बुधवार , ०३:१७:५५ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । भारत र बंगलादेश साफ यू-१९ महिला च्याम्पियनको संयुक्त विजेता बनेका छन् । नाटकीय फाइनल खेल सडन डेथमा पुगेर पनि बराबरी भएपछि दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिएको हो । साफको प्रतियोगितामा दुई टिमलाई […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । कोसी सरकार र पहिचानवादीबीचको वार्ता आज पनि हुँदै छ । प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा बिहीबार भएको छलफल सकारात्मक भएपछि आज पनि वार्ता हुन लागेको हो । सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौँ । पाकिस्तानमा भएको आम निर्वाचनको मतगणना जारी छ। बिहीवार भएको राष्ट्रिय सभा र विधानसभा निर्वाचनको मतगणना बिहीवार अबेर रातिबाट सुरु भएको हो। बीबीसीका अनुसार हालसम्म गणना गरिएको मत अनुसार पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ […]

शुक्रवार, माघ २६, २०८०

इलाम । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाई्रंलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर, उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना भने छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या भएको छ । फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएका थिए । अभिषेकलाई गोली हानेपछि मोरिसले पनि […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । प्रहरीले पछिल्लो ६ महिनामा ११६ अवैध हतियारसहित १ सय ३४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका अनुसार, बरामद भएकामध्ये ६ वटा पेस्तोल, ४ रिभल्वर, १७ कटुवा पेस्तोल, ६ बन्दुक, […]

बिहिवार, माघ २५, २०८०

पोखरा । नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण फागुन ३ गतेदेखि ७ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले दर्जन बढी विदेशीसहित २ सयभन्दा बढी वक्तासहित ११ औं संस्करण गर्न लागेको बिहीबार पत्रकार सम्मेलनमार्फत […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले […]

बिहिवार, माघ २५, २०८०