२०८२ जेठ ८, बुधवार , ०६:५४:०० बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौँ । विश्वका विभिन्न १५० विश्वविद्यालयका उपकुलपति काठमाडौँ भेला हुने भएका छन्। काठमाडौँ विश्वविद्यालयमा यही फागुन ३–५ गतेसम्म नेपालसहित, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड लगायतका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरू भेला हुन लागेका हुन् । उत्तर […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप गरेको छ । फागुन पहिलो सातादेखि सुरु हुने पार्टीको विधान सम्मेलनको तयारीका लागि गत २६ र २७ गते बसेको पार्टी स्थायी कमिटी बैठकले १८ […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका स्थानीय तहसँग जग्गाको विवरण माग गरेको छ । मन्त्रालयले पत्र पठाउँदै पालिकाहरुलाई ७ दिनभित्र सार्वजनिक, सरकारी (ऐलानी, पर्ती, श्रेस्ता कायम भएकारनभएका तथा अन्य) सबै जग्गाको विवरण […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । पाकिस्तानमा मतगणनता सम्पन्न भएको छ। प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको नतिजा आएको हो। एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना स्थगित भएको छ। २६४ सिटको […]

सोमवार, माघ २९, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फागुन ६ गते श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका छन् । काठमाडौँ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी समानुपातिक सांसद प्रतिमा गौतम, प्रदेश सभा सदस्य सुना […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का निमित्त उपकुलपतिले गरेका पछिल्ला पदाधिकारीको नियुक्ति खारेज गर्न माग गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा सांसदहरूले यस्तो माग राखेका हुन् । निमित्त उपकुलपति प्रा. […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो । […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता महसुस भएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गठबन्धनको राजनीतिले भ्रष्टाचार बढाएको टिप्पणी गरे । यसको विकल्पका लागि […]

सोमवार, माघ २९, २०८०

काठमाडौँ । इजरायलले हमासको नियन्त्रणमा रहेका आफ्ना २ जना बन्धकलाई रिहा गराएको छ। बीबीसीका अनुसार दक्षिणी गाजामा छापामारीको क्रममा रफाह क्षेत्रमा बन्धन बनाइएका २ जना इजरायली बन्धकलाई रिहा गराएको हो। इजरायली सेनाका अनुसार रिहा गराइएका […]

सोमवार, माघ २९, २०८०