२०८२ जेठ ७, मङ्गलवार , ०२:१०:३० बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार करिब ६ अंक बढेको छ । गत कारोबार दिन मंगलबार साढे ३० अंकले घटेको बजार बुधबार ५.९१ अंक बढेर २०७६.५० विन्दुमा बन्द भएको छ । नेपाल […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वर्षाले प्रभावित खेलमा जितक लागि पाएको ५० रनको लक्ष्य […]

बुधवार, फागुन २, २०८०

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए । उनले भने, […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व विदा परेको छ । ६ वटा […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले) राष्ट्रियसभा अध्यक्षका विषयमा ‘पर्ख र हेर’ को नीतिमा देखिएको छ । सत्ता गठबन्धनका दलबाट उमेदवार प्रस्तुत भएपछि मात्रै निर्णय गर्ने पक्षमा एमाले छ । राष्ट्रियसभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को माघ महिनामा घरजग्गा कारोबार हालसम्मकै उच्च भएको छ । पुस महिनाको तुलनामा माघमा घरजग्गा कारोबार पाँच हजारले बढेको छ । भूमि विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघमा ५० हजार […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । आफ्नो सुरक्षा फौजमा भर्ती भएर युुक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपाली राजदूतावासमार्फत राहत दिन रुसी सरकार तयार भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुस–युक्रेन युद्धमा रहेका नेपालीका विषयमा सरकारले गरिरहेको […]

बुधवार, फागुन २, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गरेका छन्। बुधवार शुभ साईतमा उहाँले वसन्त श्रवण गरेका हुन्। हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक माग गरेको छ । आयोगले देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन खुला गरेको हो । आयोगले नेपाली […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो […]

बुधवार, फागुन २, २०८०