२०८२ जेठ ५, आइतवार , ०६:०४:३८ बजे

Sajhamanch

Sushma Luitelका लेखहरु

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा नेता डा.शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउने विषय उठान भएको छ । बुधबार प्रतिवेदनमाथि छलफल गर्ने क्रममा रौतहटका शेख वकिलले यस्तो माग गरेका हुन् । उनले मधेसका विकासका लागि […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्रको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बुधबार भारतको नयाँदिल्ली पुगेका छन् । रायसिना संवादको नवौँ संस्करणमा भाग लिन उनी नयाँदिल्ली गएका हुन् । उनलाई नयाँदिल्लीमा भारतका लागि नेपाली रजादूत डा. शंकर शर्माले स्वागत गरेका थिए । […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो । यसअघि टस हारेर ब्याटिङको […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई ४० बुँदे मागपत्र बुझाउँदै आन्दोलनको सुरुआत गरेको छ । बुधबार सिंहदरबारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाएका हुन् । राजसंस्था र हिन्दुराष्ट्रको पुनः स्थापना, […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबिया विरुद्ध नेपालले छैटौँ विकेट लिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले २८.४ ओभरमा जान […]

बुधवार, फागुन ९, २०८०

अछाम । अछाममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका–५, लुंग्रास्थित आमरुख नजिक आज बिहान जीप दुर्घटना भएको हो । से१ज ४२९ नंको जीप लुग्राबाट साँफेबगर […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले चौथो विकेट लिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले १८औँ ओभरको समाप्तिमा चार […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । श्रीमती, छोरी र नातिनीको हत्या गरेका राजु घिमिरे भन्ने काजी विकले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नागार्जुन नगरपालिका ६ […]

बुधवार, फागुन ९, २०८०