२०८१ माघ ६, आइतवार , १०:५६:५५ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवसताक्षी । झापाका १५ वटै स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कन रिर्पोट अनुसार नगरपालिकामध्ये बिर्तामोड र गाउँपालिकामध्ये हल्दिबारीको कार्य सम्पादन मूल्याङ्कन उत्कृष्ट रहेको पाइएको छ । […]

शनिवार, फागुन १२, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका ५ भेलामुनीमा भेलामुनी धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माण कार्य अन्तर्गत भेलामुनी कनकाई माई भगवतीको मन्दिर निर्माण गरिएको छ । आज कार्यक्रमका बीच उक्त मन्दिरमा कनकाई भवगतीको प्राण प्रतिष्ठा गरिएको हो […]

शनिवार, फागुन १२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ७ फाक्तेपस्थित बाल सेवा आधारभुत बिद्यालय स्थापनाको ५० बर्ष पुगेको उपलक्ष्यमा स्वर्ण महोत्सव आयोजना गरिने भएको छ । स्मार्ट बिद्यालयका रुपमा बिकास हुँदै गएको बिद्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही […]

शुक्रवार, फागुन ११, २०८०

शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुबटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ । गौरीगञ्ज गाउँपालिकाले खेल मैदानमा धर्नाका कारण फाइनल खेल स्थगित भएको हो । बुधबार भएको सेमी फाइनल खेलमा कमल गाउँपालकालाई हराउँदै […]

शुक्रवार, फागुन ११, २०८०

शिवसताक्षी नगरपालिकामा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा फाइनलमा विर्तामोड नगरपालिका र कमल गाउँपालिका भिड्ने भएका छन् । बुधबार भएको सेमी फाइनल खेलमा कमल गाउँपालकालाई हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो । कमल […]

बिहिवार, फागुन १०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा गौरीगञ्ज गाउँपालिका र विर्तामोड नगरपालिका भिड्ने भएका छन् । आज भएको पहिलो सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई सडनडेथमा हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको […]

बुधवार, फागुन ९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा ४ क्वाटर फाइनल खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा शिवसताक्षी नगरपालिका सेमी फाइनलमा फाइलनमा प्रवेस गरेको छ । भद्रपुर नगरपालिकालाई ट्राइबेकरमा […]

सोमवार, फागुन ७, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा तामाङ्ग समुदायले सोनाम लोसार मनाएका छन् । नेपाल तामाङ्ग घेदुङ शिवसताक्षी नगरपालिका वडा नं. ९ ले सोनाम लोसार २८६० सालको पर्व मनाउँदै विभिन्न साँस्कृतिक कार्यक्रम गरेको हो । कार्यक्रमको झापा क्षेत्र […]

आइतवार, फागुन ६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले दादुरा र रुबेला खोप अभियानका लागि पूर्व तयारी सुरु गरेको छ । आज शिवसताक्षी नगरपालिका स्वास्थ शाखा आयोजनमा खोप सम्बन्धी जनप्रतिनिधि र महिला स्वास्थ्य सेविकाहरुलाई अभिमूखीकरण गराएको छ । अभिमूखीकरणमा […]

आइतवार, फागुन ६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको शनिबार भएको ४ खेलमा कमल गाउँपालिका, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका र कनकाई नगरपालिका विजयी भएको छ । पहिलो खेलमा झापा गाउँपालिकालाई हराउँदै […]

शनिवार, फागुन ५, २०८०