२०८१ पौष ४, बिहिवार , ०६:१०:२९ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवसताक्षी । झापाको शिवतसाक्षी ७ मा फाक्तेपमा रहेको श्री बालसेवा आधारभूत विद्यालयले स्वर्ण महोत्सव मनाइएको छ । विहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ५० औ स्थापना दिवस तथा स्वर्ण महोत्सव मनाएको हो । स्वर्ण महोत्सवको […]

शुक्रवार, फागुन २५, २०८०

शिवसताक्षी । ११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शिवताक्षीका ११ जना महिलाहरुलाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा नगर स्तरीय महिला समितिको समन्वयमा नगरका ११ वटै वडाका एक […]

शुक्रवार, फागुन २५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आजबाट दादुरा र रुबेला विरुद्धको खोप लगाउन सुरु गरेको छ । शिवसताक्षी ८ झिलझिले स्थित सेभेनसीज बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुलाई खोप लगाएर दादुरा र रुबेला विरुद्धको खोप  अभियान सुरु गरेको शिवसताक्षी […]

आइतवार, फागुन २०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले हिउँदै अधिवेशन तथा १३ औं नगरसभा सम्पन्न गरेको छ । नगरसभाबाट नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बजेट, योजना संशोधन, परिमार्जन, रकमान्तर गर्नका लागि पेश गरेको योजना तथा कार्यक्रमहरु नगर सभाले सर्वसम्मत […]

शुक्रवार, फागुन १८, २०८०

शिवसताक्षी । ताप्जेलुङ्ग स्थित पाथिभरा मन्दिरमा गीतकार टीका भट्टराई नेपालको पाचौँ कृति ‘मूर्च्छना’ गीत सङग्रहको विमोचन गरिएको छ। कनकाई नगरपालिका वार्ड नं ३ ,सुरुङ्गा निवासी नेपालले ताप्लेजुङ जिल्लामा पर्ने पवित्र तीर्थस्थल पाथीभरा देवीको मन्दिर परिसरमा […]

शुक्रवार, फागुन १८, २०८०

शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले चुमेको छ । विर्तामोड नगरपालिकालाई ३– १ गोल अन्तरले हराउँदै कमल गाउँपालिकाले उपाधि चुमेको हो । खेलको पहिलो हाफमा कमल गाउँपालिकाका जर्सी नं. […]

बुधवार, फागुन १६, २०८०

झापा । झापाको शिवसताक्षीमा जुवाजन्य खेलिरहेका १२ जना नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार मध्यराती करिब १२ बजेको समयमा शिवसताक्षी […]

मङ्गलवार, फागुन १५, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बेरोजगार व्यक्ति तथा विपन्न परिवारका सदस्यहरुलाई रोजगारका लागि सूचिकरणको काम सुरु गरेको छ । नगरपालिकाले आ.व. २०८१÷ ०८२ मा नगरक्षेत्र भित्र हुने भौतिक निर्माण तथा मर्मत कार्यमा स्थानीयलाई नै प्राथमिकता दिदै […]

मङ्गलवार, फागुन १५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेपाल आदिबासी जनजाति महासंघ, जिल्ला कार्य समिति झापाले सामुदायिक भवनको उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमका बीच पूर्व प्रदेश मन्त्री झलकसिं दर्लामी र शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त सामुदायिक भवनको […]

सोमवार, फागुन १४, २०८०