२०८१ कार्तिक २, शुक्रवार , ०५:४०:४८ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले घर नक्शा प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । नगरपालिकाका कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी नगरप्रमुख मेगाहाङ्ग थोप्राले घर नक्सा प्रकरणमा छानवीन समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन […]

शुक्रवार, चैत ३०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघले प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ नगर इकाई समितिले शिवसताक्षी ११ दुधे स्थित आदिबासी जनजाति […]

आइतवार, चैत २५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि पुर्वेली भेट्रान क्लब विर्तामोडले उचालेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै हराउँदै पुर्वेलीले उपाधि उचालेको हो । […]

शुक्रवार, चैत २३, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ४ जनता स्थित वडा कार्यालयमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिवसताक्षीको दूधेमा रहेको श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा शिवसताक्षीको वित्तीय सहयोगमा आँखा शिविर सञ्चालन गरिएको […]

बिहिवार, चैत २२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा पुर्वेली भेट्रान क्लब विर्तामोड फाइलनमा प्रवेश गरेको छ । दमक लखनपुर भेट्रान क्लब दमकलाई २– ० गोल अन्तरले हराउँदै […]

बुधवार, चैत २१, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा आयोजक झिलझिले भेट्रान क्लब (रातो) फाइलनमा प्रवेश गरेको छ । सिवीसी भेट्रान क्लब चन्द्रगढीलाई ३– १ गोल अन्तरले हराउँदै […]

मङ्गलवार, चैत २०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा पुर्वेली भेट्रान क्लब विर्तामोड सेमी फाइलनमा प्रवेश गरेको छ एभरेष्ट भेट्रान क्लब मोरङ्गलाई ५– ० गोल अन्तरले हराउँदै पुर्वेली […]

सोमवार, चैत १९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा २ सय बढीले सेवा लिएका छन् । शिवसताक्षी नगरपालिकाको धरमपुर स्वास्थ्य चौकीमा सञ्चालन भएको एक दिवसीय निशुल्क स्वास्थ्य शिविरमा नगरका २ सय बढी महिलाहरुले सेवा लिएका हुन् […]

आइतवार, चैत १८, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाईले आफ्नो जन्म दिन एक प्राथमिक विद्यालयमा मनाएका छन् । उनले आफ्नो जन्म दिनमा शिवसताक्षी ४ को विश्वडुब्बामा रहेको कनकाई प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक […]

आइतवार, चैत १८, २०८०