२०८१ कार्तिक २, शुक्रवार , ०९:५९:२४ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवसताक्षी । झापाको शिवसताक्षीमा कक्षा ९ देखी १२ का विद्यार्थी लक्षित नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम गरिएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाद्वारा आयोजित कार्यक्रममा शिवसताक्षी नगरपालिकाका सामुदायिक तथा संस्थाका गत विद्यार्थीहरुले शिक्षा क्षेत्रमा भएका कमी कमजोरीहरुलाई […]

आइतवार, वैशाख २४, २०८०

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औ स्थापना दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रमको आयोजना गरिएको छ। जस अन्तर्गत धरमपुर साकोसको आयोजना र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा १३ महिला र […]

शुक्रवार, वैशाख २२, २०८०

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी ११ मा शिवसकंर धार्मिक एकता समाजले निर्माण गरेको पुष्करेश्वर शिवालय मन्दिरको उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले विहीबार सो मन्दिर उद्घाटन गरेका हुन् । मन्दिरमा शिवको […]

शुक्रवार, वैशाख २२, २०८०

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औ स्थापना दिवसको अवसरमा आँखा शिविर सञ्चालन गरेको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिवसताक्षी –२, मंगलबारेमा आँखा शिविरको आयोजना गरिएको हो। शिविरमा ९० […]

बुधवार, वैशाख २०, २०८०

शिवसताक्षी । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शिवसताक्षीमा रहेको शताक्षी स्वतन्त्र मजदुर व्यवसायी संघले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । झापाको शिवसताक्षी ११ झिलझिलेमा एक कार्यक्रमको आयोजना गरी शताक्षी स्वतन्त्र मजदुर व्यवसायी संघले […]

सोमवार, वैशाख १८, २०८०

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा जाने सडकको कामलाई तिब्रता दिएको छ । आज निर्माणधिन सडकको शिवसताक्षी नगरपालिकाले बाटोको फिल्ड डेन्सीटी टेष्ट गरेको छ । नगरपालिकाका प्राविधिकहरुले उक्त सडकको ८ स्थानमा फिल्ड डेन्सीटी टेष्ट गरेको […]

आइतवार, वैशाख १७, २०८०

कनकाई । नेपाल खेलकुद महासंघ कनकाई नगर कमिटिको आयोजनामा आजबाट झापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा प्रथम वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल प्रतियोगिताको झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य माननीय एलपीसाँबा लिम्बुले […]

शनिवार, वैशाख १६, २०८०

शिवसताक्षी । म्यानेजर्स क्लब अफ शिवसताक्षीको आयोजनामा १ दिने कर्मचारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। म्यानेजर्स क्लब अफ शिवसताक्षीका अध्यक्ष एवम् जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको संचालक समिति सदस्य बिनोद ढकालको अध्यक्षतामा सम्पन्न […]

शनिवार, वैशाख १६, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी न.पा. ६ निपत्रियामा एक महिलाको सव फेला परेको छ । स्थानीय एकल महिला ६३ वर्षीय शान्तिमाया प्रधानको सव विहीबार बेलुका उनकै घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा फेला परेको इलाका प्रहरी […]

शुक्रवार, वैशाख १५, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृतिका लागि भरेको फारमको आज पहिलो स्वीकृति प्रमाण पत्र प्रदान गरिएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ९ निवासी ओमप्रकास तामाङ्गलाई पहिलो श्रम स्वीकृतिको प्रमाण पत्र […]

बिहिवार, वैशाख १४, २०८०