२०८१ माघ ६, आइतवार , १०:५६:५३ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक करिव चालीस वर्षपछि कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो । उक्त सडक […]

शुक्रवार, जेठ २६, २०८०

कवि लक्की राशि युवा मनहरुका ढुकढुकी हुन् ।नयाँ जोश र जाँगरको बिम्ब हुन् उनी । उनको पहिलो तर नविन प्रयोग गरिएको कविता सङ्ग्रहको नाम हो ‘चप्पल’ । जिबीएलओको प्रकाशनमा बजारमा ल्याइएका छोटा कविताहरुको यस कृतिमा […]

बुधवार, जेठ २४, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेकोे ६० ओटा मुद्धामा ४३ ओटा मुद्धालाई टुड्ग्याएको छ । जसमा चालु वर्षमा १९ थान र अघिल्लो आ.व. दर्ता भई फच्र्योट नभएका मद्धा ११ थान रहेका थिए । फच्र्योट हुन बाँकी […]

बुधवार, जेठ २४, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. २ स्थित मंगलबारे स्वास्थ्य केन्द्रको नव निर्मित भवन काम सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयबाट विनियोजित २ करोड, १८ लाख २ हजार ४ सयमा निर्मित भवनको काम सम्पन्न […]

बुधवार, जेठ २४, २०८०

शिवसताक्षी । पूर्व पच्चिम राजमार्गसँग जोडिएको शिवसताक्षी नगरपालिकाको दुधे बजार पछिल्लो समय रात्री कालिन पनि झलमल्ल भएको छ । बजार विकास समितिले नयाँ नेतृव्व पाएसँगै बजार उज्यालो बनाउने अभियानमा सुरु भएको हो । जसका कारण […]

आइतवार, जेठ २१, २०८०

शिवसताक्षी । झापाको त्रिधामले चिनिने शिवसताक्षी नगरपालिकामा पछिल्लो समय विद्यालयको भौतिक सुधार र शिक्षाको गुणस्तरका लागि धेरै कामहरु भएको पाइएको छ । शिक्षाका लागि पहिलो विद्यालयको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले काम गर्दै आएको शिवसताक्षी […]

आइतवार, जेठ २१, २०८०

झापा । झापाका पूर्व पश्चिम हाइवेका बजार क्षेत्रहरुमा सडक मर्मत तथा सडक चौडा गर्न सुरु गरेको छ । एसियन हाइवेको रुपमा काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म चार लेन सडकको ठेक्का आव्हान भइसकेको अबस्थामा सडक विभागले सोही सडकमा […]

आइतवार, जेठ २१, २०८०

शिवसताक्षी । शिवसताक्षीमा रहेको दलित अधिकार समन्वय नगर समितिले विपन्न दलित बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । शिवसताक्षी ८ स्थित झिलmिभले माविमा एक कार्यक्रमको आयोजना गरी वडाका ४ सामुदायिक विद्यालयका ३५ जना विपन्न दलित […]

शनिवार, जेठ २०, २०८०

शिवसताक्षी । शिवसताक्षी नगर भित्रको ३४ ओटा सामुदायिक विद्यालय मध्ये भानु मावि लालझोडा छुट्टै पहिचान बोकेको विद्यालयको रुपमा चिनिएको छ । शिवसताक्षी ७ लालझोडामा रहेको भानु माध्यमिक विद्यालयल सामुदायिक विद्यालयको भीडमा भानु कम्प्युटर टेक्निकल विद्यालयको […]

शुक्रवार, जेठ १९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीले १ हजार ७२ पशु चौपायाहरुको उपचार गरेको छ । शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित एक दिवशीय निशुल्क पशु स्वास्थ्य शिविरमा उक्त चौपायाहरुको उपचार गरेको हो । शिवसताक्षी न.पा. ०३ पाराबारी […]

बिहिवार, जेठ १८, २०८०