२०८१ माघ ५, शनिवार , ०८:५२:४९ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवसताक्षी । पूर्व पश्चिम राजमार्गको दूधे माइधार सडक खण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र १७ वर्षीय कुम कुम चौधरीको मृत्यु भएको […]

मङ्गलवार, असार १२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी विभिन्न सामाजिक संघ संघसंस्थाहरुले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा प्रभातफेरी निकालेका छन् । इलाका प्रहरी कार्यालय झिलझिले, सतासीधाम जेसिज, दुधे बजार बिकास समिति, मेची बोर्डिङ स्कुल, दोस्रो […]

सोमवार, असार ११, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडा गौरवको योजना अन्तर्गत धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । वडाध्यक्ष सिकिन सिकिन पासवानले आफ्नो वडालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो उद्देश्यले […]

सोमवार, असार ११, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८० ÷०८१ का लागि १ अर्ब, २१ करोड, ४० लाख ६६ हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १२ औं नगरसभाबाट आन्तरिक श्रोत, प्रदेश सरकार, संघीय सरकारबाट अनुदान र […]

आइतवार, असार १०, २०८०

शिवसताक्षी । शिवसताक्षी वडा नं. ५ का विपन्न महिलाहरुलाई वातावरण मैत्री झोला बनाउने तालिम दिइएको छ । वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि वडा कार्यालयले झोला बनाउने तालिम दिएको हो । प्लाष्टिजन्य पदार्थबाट बनाइएको झोला प्रयोग […]

बिहिवार, असार ७, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं  ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाईमा चालु आवमा वडाको विकास आयोजनाहरुको प्रगति प्रतिवेदन वडा अध्यक्ष भाष्कर न्यौपानेले प्रस्तुत गरेका थिए। कार्यक्रममा वडाबासीका गुनासा […]

बिहिवार, असार ७, २०८०

शिवसताक्षी ।झापा शिवसताक्षी १० मा सांङ्लोमा बाँधिएकी महिलाको उद्धार गरिएको ११ महिना पछि  घर फर्केएकी छिन् । उनको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएकी हुन् । शिवसताक्षी १० दोमुखबाट २०७९ श्रावण ७ गते साङ्लोमा बाँधिएकी मानसिक […]

मङ्गलवार, असार ५, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेस नगर समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी आर्थिक वर्ष २०८०÷०ं८१ को लागि प्रस्तुत हुन लागेको बजेट पुर्नविचार गर्न नगर प्रमुख मेगाहाङ्ग थोप्रालाई सुझाब सहितको ध्याकर्षण पत्र बुझाएको हो […]

सोमवार, असार ४, २०८०

शिवसताक्षी । लायन्स क्लब आफ शिवसताक्षीको अध्यक्षमा पुन राजकुमार संग्रौला चयन भएका छन् । संंग्रौलालाई लाइन्सको क्लकको वर्ष २०२३÷०२४ को अध्यक्षमा पुनः अध्यक्षमा चयन गरेको हो । आज बसेको कार्यसमिति बैठकले आगामी कार्यकालका लागि राजकुमार […]

सोमवार, असार ४, २०८०

शिवसताक्षी । संस्कार अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्लाष्टिकको प्रयोगमा रोक सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्। शिवसताक्षी–८झिलझिलेमा अवस्थित यस विद्यालयले छोटो समयमै शैक्षिक ,सामाजिक ,संस्कृतिक तथा वातावरण सम्बन्धि चेतनामूलक विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । […]

शनिवार, असार २, २०८०