२०८१ पौष ४, बिहिवार , ०७:०४:३६ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवसताक्षी । पुर्व बिधार्थी मञ्च झापा द्वारा आयोजित पुर्व निर्धारित विस्तारित भेला शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । भेलामा अग्रज पुर्व जिल्ला कमिटी अध्यक्ष मेघ प्रसाद रेग्मी,कोशाध्यक्ष मुकुन्द रेग्मी,जिल्ला सदस्य काजी बुढाथोकी लगायत अनेरास्ववियुका पुर्व […]

आइतवार, साउन १४, २०८०

शिवसताक्षी । शिवसताक्षीको दूधेमा दुधे बजार विकास समितिले बजार अनुगमन गरेको छ । दुधे बजार विकास समितिले कसैलाई सुचना नदिई छड्के बजार अनुगमन गरेको हो । बजार अनुगमनबाट धेरै मात्रा म्याद गुज्रिएका खाद्य सामाग्री भेटिएको […]

शुक्रवार, साउन १२, २०८०

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखा जाने सडक निर्माण भएको केही समय नविदै वर्षातका कारण भत्किएको छ । केही उत्छृखल व्यक्तिले सडकमा लगाइएको ह्यमपाइप थुनिदिदा पानीको वहावले सडकमा क्षति पुर्याएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।  […]

शुक्रवार, साउन १२, २०८०

शिवसताक्षी । झापाको कनकाई माइमा एक युवतीको शव फेला परेको छ । माइ नगरपालिका वडा नं. ८ इलाम घर भएकी १६ वर्षीय रमिला सेर्पाको शव रहेको प्रहरीले जनाएको छ । इलाम माई नगरपालिका ८ बाट […]

बुधवार, साउन ३, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ६ स्थित नमुना विद्यालयको रुपमा संघीय सरकारबाट आएको श्री जनआदर्श माध्यमिक विद्यालयको ५२ लाख रकम फ्रिज भएको छ । संघीय सरकारले नमूना शैक्षिक विकासका लागि रकम विनियोजन गरी सशर्त अनुदान रकम […]

सोमवार, साउन १, २०८०

शिवसताक्षी ।  झापाको शिवसताक्षी १० स्थित कनकाई नदिमा एक पुरुषको शव फेला परेको छ । कनकाई पुलदेखि करिब ७ सय मिटर दक्षिण पानीमा घोप्टोपरेको अवस्थामा एक पुरुषको शव फेला परेको हो । कनकाई माइमा दाउरा […]

शनिवार, असार ३०, २०८०

शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा २१०औं भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा–१ नवनासो साहित्य प्रतिष्ठान धरमपुरको सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा कमल गाउँपालिका वडा नं।३का वडा अध्यक्ष अग्निप्रसाद […]

शुक्रवार, असार २९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा २१० औ भानु जयन्ती मनाइएको छ । शिवसताक्षीको दूधेमा सताक्षीधाम साहित्य संगमको आयोजनामा भानु जयन्ती मनाइएको हो । भानु जयन्तीको अवसरमा आयोजना गरेको कविता बाचन प्रतियोगितामा आस्मिका निरौला प्रथम भएकी छिन् […]

शुक्रवार, असार २९, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका रोजगार सेवा केन्द्रले रोजगार संवाद गरेको छ । रोजगार सेवा केन्द्रले शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिहरुसँग अन्तर संवाद गरेको हो । शिवसताक्षी नगरपालिकाका क्षेत्र भित्रका नागरिकलाई न्युनतम रोजगारीका लागि कसरी अगाडी जान सकिन्छ […]

बिहिवार, असार २८, २०८०

दमक । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीका उपसचिव रोशन भण्डारीको संयोजकत्वमा ३१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । एकीकृत समाजवादी केन्द्रिय परिषद सदस्य राजेन्द्र दाहालको उपस्थितिमा मंगलबार दमकस्थित मंगलदीप मार्केटको गोर्खा होटलमा […]

मङ्गलवार, असार २६, २०८०