नगरप्रमुखको कुर्सी प्रयोग नगरिएको वडाध्क्ष प्रसाईको भनाई शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको नगरप्रमुखले कार्यवाहक वडाध्यक्ष विष्णु प्रसाद प्रसाईलाई दिएको सन्दर्भमा आफ्नो कुनै आपत्ती नरहेको शिवसताक्षी नगपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताएकी छिन् । उनले नगरप्रमुख मेगाहाङ्ग […]