२०८१ माघ ७, सोमवार , १२:१४:४७ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवसताक्षी । जापानिज संस्था जाइकाले झापाका चार पालिका प्रमुखहरुलाई कृषि क्षेत्रका अध्ययनका लागि जापान भ्रमण गराइरहेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), कमल गाउँपालिका प्रमुख हुकुमसिंह राई, गौरीगंज गाउँपालिका प्रमुख फुलवती राजवंशी र […]

शनिवार, भदौ ९, २०८०

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढ धाममा राम,सीता र लक्ष्मणको मुर्तिको अनावरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं ९ स्थित चिल्लागढ धाममा शिवसताक्षी नगरपालिका र स्थानीयको सहभागिता उक्त राम,सीता र लक्ष्मणको मुर्ति […]

शुक्रवार, भदौ ८, २०८०

शिवसताक्षी । इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज युवराज कटुवाल माथि धारिलो हतियार प्रहार भएको छ । विहीबार साँझ करिब ७ बजे  शिवसताक्षी नगरपालिका वडा नं. ९ झरना खोला पुल नजिक मोटरसाइलमा सवार तीन जनाले धारिलो […]

बिहिवार, भदौ ७, २०८०

बिर्तामोड । साहित्य चौतारी झापाले सोमवार दुई जना झापाली स्रष्टा सर्जकलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ । होटल हिकोला हेरिटेजमा आयोजित समारोहका बीच साहित्य चौतारीले साहित्यकारहरु भवानी क्षेत्री र हरिचरण बानियाँलाई उक्त सम्मान प्रदान […]

मङ्गलवार, भदौ ५, २०८०

विर्तामोड । नेवार समुदायको लाखें जात्रा तथा ठाकठुके नृत्य झापाको बिर्तामोड–३ स्थित लिंकन मण्टेश्वरी बिद्यालयबाट शुरु भएको छ । नेवाः देय् दबू बिर्तामोड नगर समितिले प्रत्येक बर्ष आयोजना गर्दै आएको लाखें नाच तथा ठाकठुके नृन्य […]

सोमवार, भदौ ४, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का उपभोक्ताहरुले बाटो कालो पत्रेका लागि वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । शिवसताक्षी नगरपालिका हुँदै चन्द्रडाँगी जोडन् बैकल्पिक मार्गको रुपमा रहेको बाटो कालो पत्रे गर्नका लागि […]

सोमवार, भदौ ४, २०८०

शिवसताक्षी । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रदेश नं. १ को नामकरणको विषयमा पहिचान भेटिने र द्वन्द्व मेटिने गरी काम गर्नु पर्ने बताएका छन् । शिवसताक्षीको दूधेमा आयोजित नेपाली काग्रेस शिवसताक्षी […]

आइतवार, भदौ ३, २०८०

शिवसताक्षी । राष्ट्रिय युवा संघ नेपालले शिवसताक्षी ११ स्थित पानी ट्यांकी वरपर विभिन्न जातका विरुवा रोपेको छ । शनिबार एक कार्यक्रम गर्दै राष्ट्रिय युवा संघ नेपालले केन्द्रको १ जना बराबर ५ विरुवा रोप्ने सप्ताह व्यापी […]

शनिवार, भदौ २, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नंं ८ स्थित पशुपति एकाडेमीले अभिभावक अभिमुखिकरण गरेको छ । पशुपति एकाडेमीमा अध्ययरत विद्यार्थीहरुका अभिभावकहरुलाई एक दिवशीय अभिमुखिकरण दिएको हो । शिक्षक, विद्यार्थी र अभिावकहरुलाई विद्यालय सञ्चालन, शिक्षक, विद्यार्थी र […]

शुक्रवार, भदौ १, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पत्र संसोधन गरिएको छ । जापान भ्रमणमा गएका नगर प्रमुख थोप्राले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि शिवसताक्षी वडा नम्बर ४ का वडाध्यक्ष प्रसाद प्रसाईँलाई […]

शुक्रवार, भदौ १, २०८०