२०८१ माघ ७, सोमवार , ०१:४९:४६ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले कोशी प्रदेश आसन्न निर्वाचनका लागि प्रतिनिधि छनोट सर्वसम्मत चयन गरेको छ । खुल्ला तर्फ रामचन्द्र दाहाल, मनकुमार श्रेष्ठ, राधाकृष्ण खनाल, राजिव घिमिरे, चन्द्रकुमार सेर्मा, कमलप्रसाद लामिछाने, तुलसीराम मैनाली, कुमार भुजेल, […]

शुक्रवार, असोज ५, २०८०

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले कोशी प्रदेश निर्वाचनको लागि प्रतिनिधि छनोट सर्वसम्मत चयन गरेको छ । महिलाहरुको तर्फबाट कोपिला मैनाली, मुना तामाङ्ग, मालती लिम्बु, गोमा निरौला, इन्दिरा बस्नेत (भरत) र मैना थापा सर्वसम्मत चयन भएका […]

शुक्रवार, असोज ५, २०८०

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले कोशी प्रदेश प्रतिनिधि छनोट सर्वसम्मत चयन गरेको छ । युवाहरुको तर्फबाट सिकिन पाश्वन र पुष्प सापकोटालाई सर्वसम्मत चयन गरेको हो । युवा तर्फ २ जनाका लागि ६ जनाको उम्मेद्वारी परेको […]

शुक्रवार, असोज ५, २०८०

शिवसताक्षी । देश व्यापापी रुपमा शिक्षकहरुले शिक्षा विद्येक २०८० विरुद्ध आन्दोलन गरिरहेका बेला शिवसताक्षी नगरपालिकाका शिक्षकहरु आन्दोलित भएका छन् । आज शिवसताक्षी नगरपालिका कार्यालयमा शिक्षकहरुले शिक्षा विद्येक विरुद्ध कोण सभा गरेर विरोध जनाएका हुन् । […]

बिहिवार, असोज ४, २०८०

दमक । नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि समाजवाद जागरण यात्रा सुरु गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीले झापाको काँकडिभिटास्थित मेची नदीबाट १४ असोजदेखि सुरु गर्ने समाजवाद जागरण यात्रालाई माहाकाली पुगेर सम्पन्न […]

बुधवार, असोज ३, २०८०

काठमाडौँ । नेकपा (एमाले) ले नेपाल शिक्षक महासंघको आन्दोलन र शिक्षकहरुद्वारा उठाइएका मागहरुप्रति समर्थन तथा ऐक्यबद्धता रहेको जनाएको छ । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमार्फत संसद्मा दर्ता भएको शिक्षा विधयेक, २०८० का […]

बुधवार, असोज ३, २०८०

शिवसताक्षी । संविधान दिवसको अवसरमा शिवसताक्षी नगरपालिका परिसर सरसफाइ गरिएको छ । आज विहान ८ बजेदेखि ११ बजेसम्म शिवसताक्षी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले नगरपालिका परिसर सरसफाइ गरिएको छ । कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले संविधानले राजनीतिक, […]

बुधवार, असोज ३, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा आदिवासी जनजाति नेत्रहिन संघ झापाले आफ्नो १३ औं स्थापना दिवस मनाएको छ । शिवसताक्षी न.पा. ११ दूधे स्थित भूत पूर्व सैनिक संघको सभाहलमा एक कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो । […]

मङ्गलवार, असोज २, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ३ को आयोजनामा पाराबारी भेट्रान क्लबको आयोजनामा भेट्रान कप प्रतियोगिता हुने भएको हो । पाराबारी भेट्रान क्लबका अध्यक्ष मनकुमार […]

सोमवार, असोज १, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा भएको अन्तर पालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकाकी खन्जना राजवंशी प्रथम भएकी छिन् । ५९ औं बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल झापाको आयोजजनामा भएको बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी विषयक […]

आइतवार, भदौ ३१, २०८०