२०८१ माघ ७, सोमवार , ०१:४९:४६ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिवसताक्षी ६ को शिवगञ्ज बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख नरमाया कार्कीको अनुगमन टोलीले […]

सोमवार, असोज २९, २०८०

शिवसताक्षी । विर्तामोड भेट्रान क्लब पाराबारी भेट्रान कपको फाइनलमा प्रवेश गरेको छ । आज तुर्केनी भेट्रान क्लबलाई ३–२ गोल अन्तरले हराउँदै विर्तामोड भेट्रान क्लब नगर स्तरीय पारबारी फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको हो । भोलि […]

सोमवार, असोज २९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ९ स्थित आइतबारे बजारमा एक दिने सांस्कृतिक कार्यक्रम गरिएको छ । शुभ दशैको उपलक्ष्यमा आइतबारे बजार प्रवद्र्धनका लागि एक दिवशीय सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । सास्कृतिक कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका […]

आइतवार, असोज २८, २०८०

शिवसताक्षी । झापाको झिलझिले बजारमा मिनी मेला लाग्ने भएको छ । शिवसताक्षी ८ स्थित झिलझिले बजारमा बडा दशै, शुभ दिपावली, छठ लगायतका नेपाली पर्वको अवसरमा मेला लाग्ने भएको हो । आज स्थानीय शिवसाक्षी ८ को […]

आइतवार, असोज २८, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कपको पहिलो सेमी फाइनल खेलमा उर्लाबारी भेट्रान फाइनलमा प्रवेश गरेको छ । भद्रपुर भेट्रान क्लबलाई २–१ गोल अन्तरले हराउँदै उर्लाबारी भेट्रान क्लब फाइनलमा प्रवेश […]

आइतवार, असोज २८, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. २ मा रहेको माता नवदुर्गा कृषि सहकारी संस्था लि.ले १२औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भाष्कर न्यौपानेको प्रमुख आतिथ्यता तथा […]

आइतवार, असोज २८, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधे बजारमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले १७ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आ.व. २०७९÷०८० मा १ करोड ९१ लाख ९ हजार […]

शनिवार, असोज २७, २०८०

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिवसताक्षी–१, धरमपुरको १४औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यता तथा सहकारी संस्थाका अध्यक्ष कुमार शंकरको […]

शनिवार, असोज २७, २०८०

शिवसताक्षी । सरकारले जारी गर्न लागेको संघीय ऐनको संसोधनको माग राख्दै आन्दोलनरत शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले आन्दोलनको स्वरुपमा परिवर्तन गरेका छन् । कर्मचारीहरुले कहिले नगरपालिकाको गेटमा धर्ना तथा पेन डाउन गर्दै आएका थिए । तर आज […]

शुक्रवार, असोज २६, २०८०

शिवसताक्षी । झापाको पाराबारीमा जारी प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कपको शुक्रबार भएको खेलमा उर्लाबारी भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । कनकाई भेट्रान क्लबलाई ३– ० गोल अन्तरले हराउँदै उर्लाबारी सेमी फाइनलमा […]

शुक्रवार, असोज २६, २०८०