२०८१ माघ ७, सोमवार , ०१:४९:४७ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवसताक्षी । झापाको शिवसताक्षीमा ८४ प्रजातिको धान एउटै खेतमा फलाएको छ । स्थानीय कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने ८१ प्रजातिका धान एउटै खेतमा फलाएको हो । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको […]

शुक्रवार, मंसिर ८, २०८०

शिवसताक्षी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को ३१औं वार्षिक साधारणसभा शिवसताक्षीको दूधेमा सम्पन्न गरेको छ । विहीबार कनकाई, रतुवा क्षेत्र (क) अन्तर्गतका दूधे, शिवगञ्ज, शर्णामति, झापा बजार, सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर, घैलाडुब्बा, गौरीगञ्ज गरी […]

बिहिवार, मंसिर ७, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरबाट छनोट भएका खेलाडीहरुलाई खेल सामाग्री वितरण गरेको छ । झापा जिल्ला स्तरीय अन्तरपालिका खुल्ला फुटबल प्रतियोगिताका लागि नगरबाट छनौट भएको २३ जना खेलाडीहरुलाई खेल सामाग्री प्रदान गरिएको हो । […]

बुधवार, मंसिर ६, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरपालिका कार्यालयमा धनधान्यकी देवी लक्ष्मीको पुजा आराधाना सहित दीपावली गरिएको छ । आज बेलुकी नगर पालिकाका कार्यालयमा नगर उपप्रमुख सहितको टोलीले लक्ष्मी पुजा गरेको हो । पुजा पश्चात नगर बासीमा सुख, […]

आइतवार, कार्तिक २६, २०८०

शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक चिल्लागढधामलाई चिटिक्क पारेर सिंगारिएको छ । यही कार्तिक २५ गते किरात धर्मगुरु मुहिङगुम आङसीमाङ लिङ्देन ‘सेइड’ तथा मुहिङगुम आङसीमाङ साँवा पवित्रहाङमा लिङ्देनको संयुक्त हस्त बाहुली राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको शालिक […]

शुक्रवार, कार्तिक २४, २०८०

शिवसताक्षी । युवा संघ नेपाल शिवसताक्षीको अध्यक्षमा पुजन कटुवाल सर्वसम्मत चयन भएका छन् । आज नगर पार्टी कार्यालय चन्द्रडाँगीमा भएको अधिवेशनमा अधवेशनबाट अध्यक्षमा पुजन कटुवाललाई सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा बमप्रसाद चेम्जोङ्ग, […]

बुधवार, कार्तिक २२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीको उत्तरको जंगलमा एक पुरुषको शव फेला परेको छ । शिवसताक्षी ११ स्थित धार्मिक क्षेत्र सताक्षीधाम दक्षिण पश्चिमको जंगलमा एक पुरुषको आधा भाग सडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले […]

बुधवार, कार्तिक २२, २०८०

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेकपा एमाले शिवसताक्षीद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा २०४६ साल अघि निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको हो । […]

बिहिवार, कार्तिक १६, २०८०

शिवसताक्षी । पूर्वमा पहिलो पल्ट निर्माणको थालनी गरिएको सौर्य उत्पादनको काम अन्तिम चरणमा पुगेको छ। झापा इनर्र्जीले सौर्य उर्जा उत्पादनका लागि प्लान्ट जडान सुरु गरेसँगै सौर्य उत्पादनको मिति नजिकिदै गएको हो । शिवसताक्षी ४ मा […]

बुधवार, कार्तिक १५, २०८०

दमक । निर्माणकार्य रोकिएको झापाको पाडाजुङ्गी गौरीगञ्ज सडक निर्माणलाई तिव्रता दिन झापाका जनप्रतिनिधीहरु सहितको प्रतिनिधी मण्डलले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले राष्ट्रिय सभासंसदीय दलका नेता देवेन्द्र दाहाल सहितको प्रतिनिधी मण्डलले भौतिक पूर्वाधार […]

मङ्गलवार, कार्तिक १४, २०८०