झापा । स्वीकारोक्ति फाउन्डेसनले नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई ६ लाख नेपाली नगद राशिसहित स्वीकारोक्ति सिद्धि पुरस्कारबाट पुरस्कृत गरेको छ। स्वीकारोक्ति फाउन्डेसनले संचालन गरेको स्वीकारोक्ति विश्व यात्रा २०२३ अभियान अन्तर्गतको यात्रा भारतको गुवाहाटी पुगेर […]