२०८१ माघ ६, आइतवार , ११:१०:४२ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापा जिल्लालाई सेवा प्रवाहमा जनमैत्री बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । तीन दिन अगाडि झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा झापा आइपुगेका बाँस्तोलाले झापाली सञ्चारकर्मीहरूसित भेटघाट गर्दै सरकारी […]

शुक्रवार, पौष ६, २०८०

शिवसताक्षी । झापा क्षेत्र नं. ४ को प्रदेश (क)मा अति विपन्न १० परिवारका लागि घर बन्ने भएको छ । जनता आवाश कार्यक्रम अन्तर्गत प्रदेश सहकारी विकास कार्यालय मार्फत अति सिमान्तकिृत, दलित पिछडिएको र अति पिछडिएको […]

शुक्रवार, पौष ६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जारी प्रथम शिवसताक्षी आधारभूत विद्यालय नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधि भगवती माध्यमिक विद्यालयले हात पारेको छ । मोति माध्यमकि विद्यालयलाई ट्राइबेकरमा हराउँदै भगवती माविले उपाधि हात पारेको हो । निर्धारित […]

बुधवार, पौष ४, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयले विविध कार्यक्रम गर्दै ४५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर ३ जना वर्ष उत्कृष्ट शिक्षकलाई समेत सम्मान गरेको छ । […]

बुधवार, पौष ४, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा चासोक तङ्नाम भव्यताका साथ मनाइने भएको छ । किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षी नगरपालिका वडा नं. १,२,३ र ८ नम्बरकोे संयुक्त आयोजनामा फुलबारी खेलमैदानमा चासोक तङ्नाम पर्व मनाइने आज पत्रकार सम्मलेन गरी […]

बुधवार, पौष ४, २०८०

शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षीले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । शिवसताक्षी नगरपालिकाको घर नक्शा प्रकरणको सत्य तथ्य छानविन गरी दोषिलाई कार्वाहीको माग राख्दै नगर सभापति अशोक बस्नेतको नेतृत्वको टोलीले आज ध्यानाकर्षण पत्र बुझाएको हो […]

बुधवार, पौष ४, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा घर नक्सा सम्बन्धी समस्याका समाधानका लागि अर्को उच्चस्तरीय समिति गठन भएको छ । यस अघि गठन भएको छानबिन समितिले शुक्रबार भएको नगरकार्यापालिका बैठकमा आफ्नो प्रतिवेदन बुझाएको थियो । छानविन समितिले […]

मङ्गलवार, पौष ३, २०८०

शिवसताक्षी । शिवसताक्षीमा जारी प्रथम आधारभूत तह फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । शनिबार भएको खेलमा भगवती आधारभूत विद्यालय विजयी घोषित भएको छ । प्रतिभा इग्लिस बोर्डिङ्ग स्कुलले खेलमा सहभागी नजनाउँदा आयोजकले […]

शनिवार, मंसिर ३०, २०८०

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाम आयोजित गौ संरक्षणको महत्व विषयमा जिल्ला स्तरीय अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा बालनिकुञ्ज मावि शिवसताक्षी १०का छात्र झरेन्द्र मिश्र प्रथम भएका छन् । त्यस्तै दोस्रो स्थानमा नमुना अंग्रेजी मावि […]

शनिवार, मंसिर ३०, २०८०

झापा । स्वीकारोक्ति फाउण्डेसनको स्वीकारोक्ति विश्व यात्रा २०२३ को महाअभियान शक्रबार काठमाडौंमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनको आयोजना गरि समापन गरिएको छ । गत मंसिर ७ गते काठमाडौंबाट पत्रकार भेटघाट कार्यक्रम गरि साँझ सामाजिक […]

शनिवार, मंसिर ३०, २०८०