२०८१ माघ ६, आइतवार , १०:५६:५१ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवसताक्षी। नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा निवासी बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए । उनको उपचारको क्रममा सोमबार राति ११ः३० बजे निधन भएको हो । नेपाली कांग्रेस […]

मङ्गलवार, माघ २३, २०८०

बिर्तामोड । प्रेस चौतारी झापाले पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई सम्मान गर्ने भएको छ । संगठनको २६ औं स्थापना दिवसको अवसरमा झापा गौरादह –६ कोहवराका उपेक्षितलाई सम्मान गर्न लागिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिए […]

आइतवार, माघ २१, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले एकीकृत पाठ्क्रम (कक्षा १–३) प्रबोधीकरण तालिम गराएको छ । शिवसताक्षी नगरपालिकाको सभाहलमा प्राथमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयका ३८ जना शिक्षकहरुलाई तीन दिवसीय एकीकृत पाठ्क्रम प्रबोधीकरण तालिम गराएको हो । विद्यालय […]

शनिवार, माघ २०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी आदिवासी ऐतिहासिक फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीले हात पारेको छ । पाराबारीले झापा गाउँपालिका वडा नं. ७ मदरगाछ टिमलाई ४– ० गोल अन्तरले हराउँदै पाराबारीले उपाधि […]

शनिवार, माघ २०, २०८०

शिवसताक्षी । झापा शिवसताक्षीको भगवती माध्यमिक विद्यालयले ६१ औं वार्षिकोत्सवमा संस्थापक तथा पूर्व प्रधानाध्यापकलाई सम्मान गरेको छ । शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माविले शुक्रबार ६१ औं वार्षिकोत्सवका अवसरमा पूर्व प्रधानाध्यापक खोदनाथ चापागाई पूर्व विद्यालय […]

शनिवार, माघ २०, २०८०

शिवसताक्षी । किरात मुन्दुम अध्ययन केन्द्र नेपालको झापा जिल्ला अध्यक्षमा रमेशकुमार राई सर्वसम्मत चयन भएका छन् । शिवसताक्षीको दूधेमा भएको दोस्रो अधिवेशनले राईलाई सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा प्रेमदुमी राई, सह उपाध्यक्षमा कमला […]

मङ्गलवार, माघ १६, २०८०

शिवसताक्षी । नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ शिवसताक्षीको अध्यक्षमा देवीप्रसाद तुम्बापो (दर्शन) सर्वसम्मत चयन भएका छन् । शनिबार शिवसताक्षीको दूधेमा भएको नेपाली कांग्रेसको भातृ संस्था आदिबासी जनजाति महासंघको प्रथम अधिवेशनबाट तुम्बापो सर्वसम्मत चयन भएका हुन […]

आइतवार, माघ १४, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का विपन्न परिवारलाई खाट वितरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडा भित्रका ४ सय परिवारलाई खाट वितरण गरेको हो । वडाका विपन्न समुदाय […]

शनिवार, माघ १३, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ९ मा सञ्चालित महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम आज समापन भएको छ । तालिम गएको ०८ गतेबाट सञ्चालित महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने तालिम समापन […]

शुक्रवार, माघ १२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ९ र ११ मा महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम सञ्चालन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ को कार्यालयमा महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने […]

बुधवार, माघ १०, २०८०