२०८१ कार्तिक १, बिहिवार , १२:०४:०२ बजे

Sajhamanch

Saroj Bhattaraiका लेखहरु

शिवशताक्षी । झापा शिवसताक्षी नगरपालिकामा श्रीमानको खुर्पा प्रहारबाट श्रीमतीको हत्या भएको छ।  श्रीमानको खुर्पा प्रहारबाट शिवशताक्षी नगरपालिका वडा नम्बर ८ निपत्रिया निवासी  २९ वर्षीया रन्जना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान ४४ वर्षीय ओमप्रसाद अधिकारीले […]

मङ्गलवार, भदौ ४, २०८१

शिवसताक्षी । लाइन्स क्लब अफ शिवसताक्षीको अध्यक्षमा पुनः राजकुमार संग्रौला सर्वसम्मत चयन भएका छन् । शुक्रबार वटारकिङ्गडम पार्कमा भएको अधिवेशनबाट संग्रौला तेस्रो पटक अध्यक्षमा चयन भएका हुन् । त्यस्तै प्रथम उपाध्यक्ष डिल्लीरमण खतिवडा, द्वितीय उपाध्यक्ष […]

आइतवार, असार ३०, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । आज नगरपालिका कार्यालयमा एक कार्यक्रमका बीच नगरका ७२ जनालाई ९ लाख ९९ हजार ७६० रुपैया छात्रबृत्ति प्रदान गरेको हो । जसमा […]

मङ्गलवार, असार २५, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिमा विपद व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय झिलझिलेलाई आपत कालिन विपद् उद्धार सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले विहीबार बाढीबाट उद्धार गर्ने सामाग्री इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । शिवसताक्षीमा बर्षातको […]

शुक्रवार, असार २१, २०८१

शिवसताक्षी । शिवसताक्षीमा आगामी वर्षका लागि १४ चौधौ नगरसभाबाट प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । आज बसेको कार्यापालिकाको बैठकले आषाढ १० गते प्रस्तुत गरिएको बजेट नीति तथा कार्यक्रम सर्वसम्मत पारित […]

बुधवार, असार १९, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा स्थलगत कानुनी परापर्श कार्यक्रम सञ्चालन गरिएको छ । नगर भित्रका सबै व्यक्तिहरूलाई न्याय र कानूनी सहायता उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले कानुनी परामर्श नगरका ६ स्थानमा कानुनी परामर्श सेवा दिएको हो । […]

आइतवार, असार १६, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा अपाङ्गता रोकथाम तथा अपङ्गता न्यूनकरणका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ। जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि मंगलबार शिवसताक्षी नगरपालिकामा करुणा फाउण्डेसन र शिवसताक्षी नगरपालिका बीच सम्झौता […]

बुधवार, असार १२, २०८१

शिवसताक्षी । लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्यारागन एकाडेमीले यस वर्षदेखि कक्षा ११ सञ्चालनमा ल्याउने भएको छ । झापाको सुरुङ्गमा २०६४ सालदेखि सञ्चालित प्यारागन एकाडेमीले विद्यार्थी र अभिभावक मागलाई ध्यानमा राख्दै कक्षा ११ […]

मङ्गलवार, असार ११, २०८१

शिवसताक्षी । शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१ र ०८२ का लागि ९६ करोड, २६ लाख ८५ हजार ७३५ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १४ औं नगरसभाबाट उपप्रमुख नरमाया कार्कीले आन्तरिक स्रोत, […]

सोमवार, असार १०, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारीलाई क्षमता विकास तालिम दिन शुरु गरेको छ । नगरपालिकामा चौथो र पाँचौ तहमा कार्यरत कर्मचारीहरुलाई तीन दिवसीय क्षमता विकास तालिमको आज उद्घाटन गरिएको हो । शिवसताक्षीको पर्यटकीय क्षेत्र […]

बुधवार, असार ५, २०८१