२०८२ चैत १७ मङ्गलवार , ०५:३७:५५ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । गायिका रचना रिमाललाई विवाहको झुटो खबरले हैरान बनाएको छ । केही समययता क्रिकेटर ललित राजवंशीको नाम जोडेर केही फेसबुक पेज र युट्युब च्यानलले ८ माघमा विवाह हुन लागेको हल्ला फैलाइरहेका छन् । ९० […]

शनिवार, पौष १३, २०८१

उत्तरी भारतको पञ्जाब राज्यमा बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठजनाको मृत्यु भएको छ। कम्तीमा २६ जना घाइते भएका छन्। दुर्घटना पञ्जाबको भटिंडा जिल्लाको जीवन सिंह वाला गाउँ नजिक भएको हो। तलबन्दी अस्पतालमा पाँच र […]

शनिवार, पौष १३, २०८१

आप्रवासी बोकेको डुङ्गा मोरक्को तटमा डुब्दा मालीका २५ जनासहित ७० जना बेपत्ता भएका छन्।स्पेन जाने डुङ्गा कम्ती ८० आप्रवासी सवार रहेको सरकारी निकायले जनाएको छ।११ जनालाई लाई उद्धार गरिएको छ, जसमध्ये नौ जना मालीका हुन्। […]

शनिवार, पौष १३, २०८१

काठमाडौं । पुस लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्प महशुस भएको छ।यसै क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको […]

शनिवार, पौष १३, २०८१

काठमाडौं ।पश्चिमी न्यूनचापीय प्रणालीका कारण शनिबार देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा ​हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती […]

शनिवार, पौष १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्न लागिएको हो । बैठकमा समसामयिक राजनीतिक, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समितिको बैठकको तयारीका […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । संगीत रोयल्टी संकलन समाजले निर्धारण गरेको रोयल्टी शुल्क खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रोयल्टी संकलन समाजले २०८० भदौ ३० गते सार्वजनिक गरेको रोयल्टी शुल्क निर्धारणबारेको सूचना संविधानसँग बाझिने […]

शुक्रवार, पौष १२, २०८१

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ।राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भएमा हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने […]

शुक्रवार, पौष १२, २०८१

झापा । कोशी प्रदेशमा पाँच महिनामा तीन हजार ४९८ सवारी दुर्घटना भएको छ। त्यसमध्ये दुई हजार ९२ मोटरसाइकल दुर्घटना भएको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।साउनदेखि मंसिरसम्ममा सबैभन्दा बढी मोटरसाइकल […]

शुक्रवार, पौष १२, २०८१