२०८२ चैत १७ मङ्गलवार , ०३:४८:१३ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बाह्रखरीलाई जानकारी दिए […]

बुधवार, पौष १७, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् ।कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार […]

बुधवार, पौष १७, २०८१

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले चीनसँग विश्वभर फैलिएको कोभिड–१९ महामारीको उत्पत्तिसँग सम्बन्धित तथ्याङ्क मागेको छ ।डब्लूएचओले पाँच वर्षअघि चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ महामारीबारेको सम्पूर्ण तथ्याङ्क उपलब्ध गराउन अनुरोध गरेको हो । कोभिड महामारीको पाँच वर्ष […]

बुधवार, पौष १७, २०८१

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ।नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर […]

बुधवार, पौष १७, २०८१

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार बुधबार नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ।जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् शुरु भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा रहेको पात्रो चलाएकाले […]

बुधवार, पौष १७, २०८१

संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (यूएनएचसीआर)का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघेको छ ।यूएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले विश्वव्यापी शरणार्थी जनसङ्ख्या ११ करोड ७४ लाख भएको अनुमान गरे पनि सङ्ख्यामा […]

मङ्गलवार, पौष १६, २०८१

काठमाण्डौ । हरेक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार पर्व आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायतका जिल्लामा मनाइँदैछ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ ।‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मूख्यतया सफा छ।दिउँसो र राति कोशी, बागमती, गण्डकी र […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौै । लुम्बिनी प्रदेशसभाको बैठक मंगलबार शुरु हुँदैछ ।प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए। उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । नेपाली र चिनियाँ फिल्मका निर्माताबीच फिल्ममेकिङको अनुभव तथा योजना साटासाट र प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । आगामी ९ जनवरीमा हुन लागेको समारोहमा चिनियाँ फिल्म निर्माता र […]

सोमवार, पौष १५, २०८१