२०८२ चैत १७ मङ्गलवार , ०१:५७:१८ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।यसअघि प्रतिवेदनमाथि समूहगत छलफल […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी पाख्रिन छिन्। यस्तै सना प्रवीण, ज्योत्स्निका मरासिनी, […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । माघ ११ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’को नयाँ गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । यो गीतमा खास के छ भने वरिष्ठ गीतकार […]

शनिवार, पौष २०, २०८१

कञ्चनपुर । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म(पुस […]

शनिवार, पौष २०, २०८१

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु […]

शनिवार, पौष २०, २०८१

एलेक्जेन्डर मोन्टिरो एक पोर्चुगिज पुरातत्वविद् हुन् । उनको दाबी के छ भने पोर्चुगलको आसपासको सामुद्रिक क्षेत्रमा २५० वटा जहाज डुबेका छन् । ती जहाजमा बहुमूल्य खजाना भरिएको उनको जिकिर छ । त्यसमध्ये एउटा जहाजमा कम्तिमा […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका र्‍यापर बालेन शाहले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’मा गीत गाउँदै पार्श्व गायनमा डेब्यु गरेका छन् । उनको शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ।बैठकमा पार्टीको सांठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण र महाधिवेशन केन्द्रित अभियानबारे छलफल हुनेछ। यस्तै देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । तराईका धेरै स्थानमा शुक्रबार बिहान हुस्सु लागेको छ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा मुख्यतया मौसम सफा छ। दिउँसो […]

शुक्रवार, पौष १९, २०८१

चैनपुर । बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ।बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु […]

शुक्रवार, पौष १९, २०८१