काठमाडौं । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा विविध कार्यकम गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ।विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ […]
सप्तरी । सप्तरी प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ । प्रहरीले शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद गरेको हो ।परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको जिल्ला […]
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ।जल […]
काठमाडौं ।मुस्ताङको थासाङमा माछापोखरीमा डुबेर वृद्धको मृत्यु भएको छ। शनिबार आफ्नै माछापोखरीमा डुबेर गाउँपालिका २ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। प्रहरी निरीक्षक सागर पौडेलको कमान्डमा गएको टोलीले […]
काठमाडौं । संघीय संसदका तीन समितिको बैठक आइतबार बस्दैछ। प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला […]
काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ शुक्रबार बाँसुरी फिल्म्सको युट्युव च्यानलबाट रिलिज भएको छ । भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म सन् २०१६ मा हलमा समेत प्रदर्शनमा आएको थियो । दशक […]
काठमाडौं । मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका कारण यी प्रदेशका केही स्थानमा हल्का वर्षा र […]
काठमाडौं । आज शनिबार देशभर पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती मनाइँदै छ । पृथ्वीनारायण शाहलाई आधुनिक नेपालका निर्माता मानिन्दै आइएको छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीबाट जन्मिएका पृथ्वीनारायण […]
काठमाडौं । प्रशान्त तामाङ निर्देशित फिल्म ‘सारंग’को टिजर सार्वजनिक भएको छ । टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर, साथी-साथीबीचको प्रेम र समर्पणको विषय प्रस्तुत गरिएको छ । टिजरमा सहरी जीवनशैली र सम्बन्धलाई दर्शाइएको छ । […]
काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई […]