२०८२ चैत १६ सोमवार , १०:२१:४५ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन–अपोजिसन -एसपीएलए(आईओ) बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । नागेरो काउन्टीका कमिश्नर हेनरी बांगडा असायाले हिंसाले ७९ हजारभन्दा बढी मानिसलाई […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । विपक्षी दलको बैठक आज पनि बस्दैछ। आज दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना हुने प्रचण्डको सचिवालयले जनाएको छ।संसद्को हिउँदे अधिवेशन […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबैलाई बिहीबार बिहान छलफलका लागि बोलाएका छन्। उनले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन्।पार्टीतर्फका मन्त्रीले ६ महिनामा गरेको […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल […]

बिहिवार, माघ ३, २०८१

काठमाण्डौ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् ।धनगढीको फाप्ला क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा बिहान नौ बजे गण्डकी र कर्णाली प्रदेश खेल्दैछन् । गण्डकीले यसअघि खेलेका दुवै खेल […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । देशका केही भागमा बिहीबार वर्षा र हिमपातको सम्भावना छ। नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो।मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको छ। त्यसैका कारण बिहीबार वर्षा र […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ। यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको छ।अमेरिकाको बर्हिगमन जो […]

बिहिवार, माघ ३, २०८१

केन्याको एक गाउँमा अनौठो घटना घटेको छ । त्यहाँ आकाशबाट फलामको एउटा विशालकाय रिङ जमिनमा खसेको छ ।देशको दक्षिण क्षेत्रमा पर्ने माकुनी काउन्टीको मुकुकु गाउँमा आकाशबाट ठूलो धातुको रिङ खसेको हो । उक्त फलामे टुक्राको […]

बुधवार, माघ २, २०८१

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा प्रश्न गर्दा एमाले नेता तथा पूर्वकोशी प्रदेश सांसद बिमल कार्की पनि ६ महिनाका लागि निलम्बनमा परेका छन् । एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्की ६ […]

बुधवार, माघ २, २०८१

हैटीमा हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत वर्ष तीन गुणाले बढेर १० लाखभन्दा बढी पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ।संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले आफ्नो पछिल्लो तथ्याङ्कले ‘१० लाख ४१ […]

बुधवार, माघ २, २०८१