२०८२ चैत १६ सोमवार , ०५:३१:२४ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागमा अहिले बदली छ। बाँकी भागमा मौसम सफा छ।दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार शुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । लामो समयदेखि नातावादको आरोपले घेरिएका बलिउड निर्माता करण जोहरले अर्का एक ‘स्टार किड’लाई ब्रेक दिने भएका छन् । यसपटक सैफ अली खानका छोरा इब्राहिम अली खानलाई बलिउडमा मौका दिँदैछन् । सामाजिक सञ्जाल पोस्टमार्फत […]

बिहिवार, माघ १७, २०८१

काठमाडौं । केही दिनयता नेपाली फिल्म वृत्तमा फिल्म ‘एक्टर’को नाम खुब चर्चामा छ । रिलिज ताका धेरै नसुनिएको यो नामलाई लिएर अहिले धेरै चर्चा परिचर्चा छ । एउटै नाम हुँदा आर्थिक क्षति पुगेको भन्दै निर्माताले […]

बिहिवार, माघ १७, २०८१

भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।त्यहाँको प्रहरी प्रशासनले घटनामा ३० जनाको ज्यान गएको पुष्टि गर्दै अरु ६० जना घाइते भएका जानकारी दिएको हो ।यही जनवरी १३ देखि […]

बिहिवार, माघ १७, २०८१

गलकोट । बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गरेका छन् ।कृषि ज्ञानकेन्द्रको तथ्यांकअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा ६ करोड […]

बिहिवार, माघ १७, २०८१

काठमाडौं । सोनाम ल्होछार २८६१ शुरु भएको छ। बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ।सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा […]

बिहिवार, माघ १७, २०८१

कञ्चनपुर । कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सिमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा परेको छ। अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक, सिँचाइका लागि पानीको अति […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । चुनावी वाचाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएलगत्तै गैरकानूनी आप्रवासीमाथिको कार्वाहीलाई तीव्र तुल्याएका छन् । यस क्रममा ५०० भन्दा धेरै पक्राउ परेका छन् र कतिपयलाई देश फिर्ता गराइएको छ । ट्रम्पले आप्रवासीलाई धमाधम […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नतर्फ अग्रसर भएमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको […]

बुधवार, माघ १६, २०८१