२०८२ साउन २, शुक्रवार , ०१:२७:३५ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । मिस वर्ल्डको ‘भातृ पेजेन्ट प्रतियोगिता’ मिस्टर वर्ल्डको फिनाले आउँदो शनिबार भियतनाममा आयोजना हुँदैछ । फिनालेअघि नै नेपाललाई सुखद खबर छ । मिस्टर वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको उत्कृष्ट ३० को सूचीमा नेपाल […]

बिहिवार, मंसिर ६, २०८१

न्यूयोर्कको सङ्घीय अदालतले भारतीय अर्बपति तथा विश्वकै सबैभन्दा धनिमध्येका एक गौतम अडानीसहित सात जनालाई अढाई करोड डलरको ठगी र घूसखोरीको आरोप लगाएको छ ।अभियुक्तहरूमा सागर र विनीत जैन, अदानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र गौतम […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं ।साफ अन्डर–२० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ।दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो। ढाकामा हुने प्रतियोगिता आगामी माघ […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं। कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। कोशी, बागमती प्रदेश र […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं । बालकुमारीस्थित एक घरमा मध्यरातमा विद्युत् ‘सट’ भई आगलागी हुँदा चार पसल जलेर नष्ट भएको छ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् सट भएर आगलागी […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ बरुवा चोकमा ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । गएराति ९ः५० बजे लु २ ख ८९३ नम्बरको ट्रकको ठक्करबाट साइकलमा सवार स्थानीय ६५ वर्षीय रामजी नेपालीको मृत्यु […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको चौंथो दिनसम्म ३ करोड ६५ लाख बराबरको टिकट विक्री गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले सोमबारसम्मको कमाई सार्वजनिक गरेको हो । शुक्रबार ८० लाखको ओपनिङ […]

बुधवार, मंसिर ५, २०८१

युक्रेनले रुसको ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य शिविरमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसी सेनाले जनाएको छ । यो आक्रमण अमेरिकाले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो भएको रुसको दाबी छ […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम सफा छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौंं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसबाट तल झरेको छ ।सोमबार १०.५ डिग्री सेल्सियस मापन भएकामा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ९.९ डिग्री सेल्सियस मापन भएको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु […]

मङ्गलवार, मंसिर ४, २०८१