२०८२ मंसिर १, आइतवार , ०३:१३:२८ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, गण्डकी, कर्णाली र […]

बिहिवार, पौष ११, २०८१

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा १ जना भारतीय नागरिक हुन् । मंगलबार मोरङको जहदा […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’ जापानमा समेत प्रदर्शन हुने तय भएको छ । निर्माताले सोमबार यो फिल्मको वितरण अधिकार युना इन्टरटेनमेन्टलाई बिक्री गरेका छन् । नेपालमा भने यो फिल्म २ फागुनमा […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा आज हल्का हिमपातको सम्भावना छ ।आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक बस्दैछ।बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए। उनकाअनुसार आज बस्ने सचिवालय बैठकले […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । इसाई धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाउँदैछन्।अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ।नेपाली सेना, प्रहरी र सशस्त्रको अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । फूलचोकी जंगलमा हराएका १३ युवायुवतीलाई प्रहरीले उद्धार गरेको छ।दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। सोमबार दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौ । चर्चित बलिउड पाश्र्वगायिका संजीवनीले आगामी नेपाली फिल्म ‘माइतीघर’को शीर्षगीतमा आवाज दिने भएकी छन् । यसअघि सोही नामबाट निर्माण भएको फिल्मको कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ‘’को नयाँ संस्करणमा उनलाई सुन्न पाइने भएको […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । काठमाडौं पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा […]

मङ्गलवार, पौष ९, २०८१