२०८२ पौष १ मङ्गलवार , १२:२१:२९ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । सुप्रिम सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ ।रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबार सरकारी वकिलका तर्फबाट सातजना र जाहेरवालाका तर्फबाट वरिष्ठ […]

शुक्रवार, माघ ११, २०८१

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।तराईका धेरै भागमा अहिले हुस्सु लागेको महाशाखाले जनाएको छ। […]

शुक्रवार, माघ ११, २०८१

काठमाडौं । महिला यू–१९ टी–२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ। खेल अपराहन्न सवा १२ बजेदेखि शुरू हुनेछ।यसअघि समुह चरणमा बाहिरिएका नेपाल र आयोजक मलेसिया १३औ देखि १६औं स्थानसम्मको प्लेअफका लागि खेल्न लागेका हुन्। […]

शुक्रवार, माघ ११, २०८१

भारतको महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् ।उनीहरुको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे […]

बिहिवार, माघ १०, २०८१

काठमाडौं । उद्योगपति शेखर गोल्छाले फिल्म निर्माण गर्ने भएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्माण गर्ने फिल्म ‘परान’को औपचारिक घोषणा गरियो ।चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिए लगत्तै अनलाइनखबरले यसबारे समाचार सार्वजनिक गरेको […]

बिहिवार, माघ १०, २०८१

अमेरिकाको लस एन्जलसको जंगलमा डढेलो फैलिएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो लागेको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा छ ।कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा डढेलो लागेको हो । डढेलो लागेको […]

बिहिवार, माघ १०, २०८१

नेपालगञ्ज स् बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा थप २० प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन्। चराका त्यस्ता प्रजातिमा […]

बिहिवार, माघ १०, २०८१

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। तराईका धेरै भूभागमा हुस्सु लागेको छ। बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो […]

बिहिवार, माघ १०, २०८१

काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका […]

बुधवार, माघ ९, २०८१

काठमाडौं । आइसीसी महिला यू–१९ टी-२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै छ। मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजेदेखि खेल सुरू हुनेछ। नेपालको महिला टोलीले कुनै पनि फर्म्याट वा […]

बुधवार, माघ ९, २०८१