२०८२ चैत १६ सोमवार , ०८:२०:०९ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाण्डौ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप प्रतियोगिताको उपाधि म्यानमारले जितेको छ । नेपाल भने १३ औं पटक उपविजेतामा सीमित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको फाइनलमा नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित भएको […]

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । बलिउड अभिनेत्री तथा युट्युबर प्रजक्ता कोली र नेपाली युवक वृशांक खनालबीच विवाह भएको छ । इन्स्टाग्राममा तस्वीर सेयर गर्दै उनीहरूले विवाह बन्धनमा बाँधिएको जनाएका छन् । उनीहरूबीच मंगलबार भारतको महाराष्ट्रस्थित ओलेन्डर फार्म्स लक्जरी […]

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।बैठकमा आर्थिक वर्ष २०८०र०८१ को लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक मध्याह्न १२ […]

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ। तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले […]

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ।विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो अदभुत महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र […]

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले फागुन २२ गते लगनगाँठो कस्ने भएका छन् । असारमा यी दुईले दुबईमा इन्गेजमेन्ट गरेका थिए । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा छन् । ‘हो हामी विवाहको […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । धादिङको गल्छि गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका–६ बस्ने १८ वर्षका प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षका जयराम चेपाङ छन् ।दुर्घटनामा घाइते भएको उनीहरूको […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान लुम्विनी […]

बुधवार, फागुन १४, २०८१

काठमाण्डौ । घरेलु मैदानमा भइरहेको चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दैछन् ।फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशीअर्थात् महाशिवरात्रि। सनातन धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा-आराधना गर्दैछन्। पञ्चाङ्गमा बुधबार ८ घडी ४ घडी अर्थात् बिहान ९ बजेर ४७ मिनेटसम्म त्रयोदशी तिथि रहने र त्यसपछि चतुर्दशी लाग्ने उल्लेख […]

बुधवार, फागुन १४, २०८१