२०८२ चैत १६ सोमवार , ०४:५९:२१ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। कम्तीमा ५० जना घाइते भएका युक्रेनी आपत्कालीन सेवाले जनाएको छ ।दोनेत्स्क क्षेत्रमा शुक्रबार राति रुसी सेनाले गरेको आक्रमणमा २० जनाको मृत्यु भएको हो। ४३ जना […]

आइतवार, फागुन २५, २०८१

काठमाडौं।पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी […]

आइतवार, फागुन २५, २०८१

इलाम । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो। गर्मीयाम शुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ।कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको […]

आइतवार, फागुन २५, २०८१

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालएिको छ। विगत एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो।निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाइन्छ। निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको टोलीले नियन्त्रित […]

शनिवार, फागुन २४, २०८१

काठमाडौं । वसन्त थापाद्वारा संगीतबद्ध गीत ‘सालको पात टपरी’ युट्युब प्लाटफर्ममा १० करोड पटक हेरिने नेपाली लोकविधाको दोस्रो गीत बनेको छ । यसअघि खेम सेन्चुरीको ‘अरेली काँडैले’ले यो कीर्तिमान रचिसकेको छ । नवराज पन्तको शब्द, […]

शनिवार, फागुन २४, २०८१

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि […]

शनिवार, फागुन २४, २०८१

काठमाडौं । ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान […]

शनिवार, फागुन २४, २०८१

साउदी अरेबियाले आगामी हप्ता युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलबीच पश्चिमी बन्दरगाह शहर जेद्दाहमा बैठक हुने पुष्टि गरेको छ।सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोष्ट गरिएको एक विज्ञप्तिमा साउदी विदेश मन्त्रालयले आगामी बैठकको मिति र विषयवस्तु निर्दिष्ट नगरी युक्रेनी […]

शनिवार, फागुन २४, २०८१

काठमाडौं । बागलुङ र म्याग्दी केन्द्रविन्दु बनाएर शनिबार बिहानै दूई भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेटमाबागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो। यसअघि बिहानै […]

शनिवार, फागुन २४, २०८१

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ मा बोलेरो जीपको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ।त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको बोलेरो जीपले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसिरहेका दुई दिदीबहिनिलाई […]

शुक्रवार, फागुन २३, २०८१