२०८२ चैत १६ सोमवार , ०२:२१:२७ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

शुक्रबार देखिएको एक प्रस्तावअनुसार अमेरिकी समर्थनबारे प्रश्नहरू घुमिरहेका बेला युरोपली संघ ९ईयू० ले आफ्ना सदस्य राष्ट्रहरूलाई यस वर्ष युक्रेनलाई ४० अर्ब युरोसम्मको हतियार दिने प्रतिबद्धता जनाउन दबाब दिइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समकक्षी […]

शनिवार, चैत २, २०८१

काठमाडौं । संगीतकार वसन्त सापकोटाले ‘१२ महिनामा १२ कलाकार’लाई संगीतमा डेब्यु गराउने भएका छन् । केही दिनअघि सामाजिक संजालमार्फत उनले यो अभियानको घोषणा गरेका थिए । प्रत्येक महिना १र१ गायक र गायिकालाई संगीतमा डेब्यु गराउने […]

शनिवार, चैत २, २०८१

मुम्बई । बलिउड अभिनेता आमिर खान शुक्रबार ६० औं जन्मदिन मनाउँदैछन् । जन्मदिन पूर्वसन्ध्यामा आयोजित बर्थडे पार्टीमा नयाँ प्रेम सम्बन्धको खुलासा गरेपछि उनी चर्चाले घेरिएका छन् । गौरी स्प्राट नामकी एक महिलालाई प्रेमिकाको रुपमा चिनाउँदै […]

शनिवार, चैत २, २०८१

काठमाडौं । मिथिलाञ्चलको धनुषा र महोत्तरीका विभिन्न स्थानमा शनिबार होली मनाइँदैछ। तराई(मधेशका अधिकांश क्षेत्रमा शुक्रबार नै होली मनाइए पनि मध्यमा परिक्रमा पथको १३३ किलोमिटर वृत्तभित्रका बस्तीभित्र शनिबार मनाउन लागिएको हो।सामान्यतय तराई-मधेशमा फागुपूर्णिमाको भोलिपल्ट प्रतिपदाका दिन […]

शनिवार, चैत २, २०८१

काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले प्रभावले हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको […]

शनिवार, चैत २, २०८१

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली विहिबार बेलुका काठमाडौं आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले प्रस्तुति दिने कार्यक्रम छ । ११ सदस्यीय ब्याण्डसहित […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ ।नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ ।भारतको आसामका स्थायी बासिन्दा उनको गएराति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए । बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ उपन्यास, […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । रङहरूको पर्व होली आज तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो।तराई-मधेशमा होली पर्व मनाउन सरकारले आज […]

शुक्रवार, चैत १, २०८१