२०८२ चैत १५ आइतवार , ०८:३२:१९ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे […]

शनिवार, चैत १६, २०८१

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्सेर राणालाई प्रहरीले पक्राउ गरेको छ।उनीनीरूसँगै अभियन्ता स्वागत नेपाल सहित ४४ जना पक्राउ परेको प्रहरीले जनाएको छ।राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड […]

शनिवार, चैत १६, २०८१

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको […]

शनिवार, चैत १६, २०८१

काठमाण्डौ । नेपाल पत्रकार महासङ्घले राजावादीहरुको हिजोको प्रदर्शनमा पत्रकार सुरेश रजकको हत्या भएको भन्दै आज विरोध सभा गर्ने भएको छ । पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आज बिहान ८ बजे माइतीघर मण्डलामा भेला भएर विरोध […]

शनिवार, चैत १६, २०८१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर संकलन गर्न ‘प्रोजेक्ट केयर’ अभियान अन्तर्गत राउण्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ।काठमाडौँको ग्लोबल कलेजमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौँ । काठमाडौँमा आज गणतन्त्रवादी र राजतन्त्रवादीले छुट्टा(छुट्टै विरोध प्रदर्शन कार्यक्रम गर्दैछन्। गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले र राजतन्त्रको पक्षमा राजतन्त्रवादी दल र समूहहरूले विरोध प्रदर्शन गर्न लागेका हुन्।समाजवादी मोर्चाले ‘बेथिति र प्रतिगमन’ विरुद्ध शक्ति प्रदर्शन […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रदर्शनरत फिल्म ‘द्रौपदी’को प्रशंसा गरेकी छन् । राजधानीको वान सिनेमाज हलमा फिल्म हेरिसकेपछि उनले नारी सशक्तीकरणको विषयलाई गजबले उठान गरेको बताइन् । फिल्मले महिलालाई कुरिती र कुसंस्कारविरुद्ध लड्न बल दिएको […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो कोशी प्रदेश र गण्डकी […]

शुक्रवार, चैत १५, २०८१

लुम्बिनी । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सई)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुस रकमसहित पक्राउ गरेको छ। रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई ३० हजार रकमसहित पक्राउ गरेको […]

शुक्रवार, चैत १५, २०८१

हेटौंडा । हेटौंडामा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ । उनलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल […]

बिहिवार, चैत १४, २०८१