२०८२ चैत १५ आइतवार , ०७:२७:२२ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बोलाइएको छ। प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट […]

आइतवार, चैत १७, २०८१

दमक। अमेरीकाबाट बिभिन्न देश हुँदै भापाको दमक नगरपालिका–३ बेलडाँगी शिविरमा बस्दै आएको तीन जना भुटानी शरणार्थीहरुलाई पक्राउ गरिएको छ । अमेरिकाबाट अबैधरुपमा नेपाल आएर बसेका उनीहरुलाई आज (शनिवार) प्रहरीले नियन्त्रण गरेको हो । चैत १५ […]

शनिवार, चैत १६, २०८१

काठमाडौं । तीनकुने क्षेत्रमा प्रदर्शनकारीले फोहोरमैला, तोडफोड गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको छ । महानगरका नगरप्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले फोहोरमैला र वातावरण प्रदूषणका विषयमा एक लाख रुपैयाँ जरिवाना गरिएको पत्र निर्मलनिवास […]

शनिवार, चैत १६, २०८१

बिर्तामोड । झापामा पत्रकारहरुले पत्रकार सुरेस रजकको हत्या र मिडियामाथि भइरहेको आक्रमण विरुद्ध विरोध र्याली गरेका छन् । अन्तिम राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले शुक्रवार गरेको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको थियो । उनलाई […]

शनिवार, चैत १६, २०८१

काठमाण्डौ । चैते औँसी नुहाउन, श्राद्ध, तर्पण र पिण्डदान गर्न मुस्ताङमा एकैदिन १० हजार जनाभन्दा धेरै भित्रिएका छन् । मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न श्रद्धालुको घुइँचो लागेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका […]

शनिवार, चैत १६, २०८१

काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल अमदावादमा बेलुका पौने ८ बजे शुरू हुनेछ ।गुजरात र मुम्बई आफ्नो पहिलो खेलमा पराजित भएका थिए । गुजरातलाई पञ्जाबले […]

शनिवार, चैत १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून बमोजिम कारबाही हुने बताएका छन्।शनिवार नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरूमाथि कानून बमोजिम अनुसन्धान गरेर […]

शनिवार, चैत १६, २०८१

म्यानमार र थाइल्याण्डमा शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । ज्यान गुमाउनेको सङ्ख्या पछिल्लो विवरणमा एक हजार दुई जना पुगेको छ ।त्यस्तै दुई हजार तीन सय जनाभन्दा धेरै घाइते भएका उद्धारमा […]

शनिवार, चैत १६, २०८१

दमक । झापाको दमकमा आफ्नै घरबाट हामफालेर एकजना वृद्धको मृत्यु भएको छ ।दमक– ५ दिपिनी मार्गस्थित आफ्नै ३ तले घरको छतबाट हामफाली ८१ वर्षीय टेकबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]

शनिवार, चैत १६, २०८१

काठमाडौं । भारतीय फिल्मको सुपरहिरो फ्रेन्चाइज ‘कृष ४’को बारेमा महत्वपूर्ण अपडेट छ । १२ वर्षदेखि यो फिल्मलाई लिएर धेरै चर्चा भए पनि यो कुरा अघि बढेको थिएन । यसो हुनुमा मुख्य कारण भारी बजेट थियो […]

शनिवार, चैत १६, २०८१