२०८२ चैत १५ आइतवार , ०६:५४:२८ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । इस्लाम धर्मावलम्बीले सोमबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। […]

सोमवार, चैत १८, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। गत बुधबारदेखि अवरुद्ध संसदको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म […]

सोमवार, चैत १८, २०८१

मोरङ ।मोरङको बेलबारीमा तास खेलिरहेका ८ जना पक्राउ परेका छन्। पक्राउ परेकाको साथबाट १ लाख ५ हजार रूपैयाँ बढी बरामद भएको छ। तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१० भाउन्नेका ४७ वर्षीय विष्णुकुमार दर्जी, ४० […]

आइतवार, चैत १७, २०८१

बिर्तामोड। बिर्तामोड बसपार्कमा लागूऔषध बिक्री गर्दागर्दै एक युवती पक्राउ परेकी छन् ।आज बिहान ६ः३० बजे अर्जुनधारा नगरपालिका वडा न. ११ नयाँ बसपार्कमा लागूऔषध बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन वडा न. २ बस्ने बर्ष […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ । ब्यूरोका डीआईजी नवीन्द अर्यालका अनुसार अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएका हुन् । उनले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित भ्रामक र झुटो विवरण […]

आइतवार, चैत १७, २०८१

काठमाडौँ । गायिका एलिना चौहान प्रायःजसो मिडियाको ‘लाइमलाइट’मा हुन्छिन् । श्रीमानसँग सम्बन्धविच्छेद पछि उनी मेला महोत्सवमा प्रस्तुति दिन ब्यस्त रहिन् । उनको सहकार्य रहेको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युबको ग्लोबल ट्रेन्डिङमा छ । यतिबेला भने […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागको मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का […]

आइतवार, चैत १७, २०८१

म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ । तीन हजार चार सय भन्दा धेरै घाइते भएका पछिल्लो विवरण छ । आज तेस्रो दिन पनि खोजी तथा […]

आइतवार, चैत १७, २०८१

काठमाठौं । त्रिभुवन विश्वविद्यालयका उपुलपति केशरजंग बरालले राजीनामा दएिका छन्।चारबर्से कार्यकालका लागि नियुक्त भएका उपकुलपति बरालले १३ महिनामै राजीनामा दिएका हुन्। उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई तत्कालीन […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ।गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आएका थिए।सरकारले […]

आइतवार, चैत १७, २०८१