२०८२ चैत १५ आइतवार , ०६:५५:०८ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । अभिनेता राजेश हमालले ८ वर्षपछि फिल्ममा पुनरागमन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’को नयाँ प्रदर्शन मिति तय भएको छ । यसअघि नयाँवर्षको छेकोमा आउने भनिएको फिल्म अब आगामी जेठ ९ गते रिलिज हुनेछ । […]

मङ्गलवार, चैत १९, २०८१

पश्चिम बंगालमा ग्यास सिलिन्डर लिक भएर भएको विस्फोटमा सातजनाको मृत्यु भएको छ । सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर लिक हुँदा विस्फोट भएको थियो ।एक वरिष्ठ […]

मङ्गलवार, चैत १९, २०८१

म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीन हजार ९ सयभन्दा धेरै घाइते भएका छन् । अझै दुई सय ७० जना हराइरहेका छन् । मृतकको सङ्ख्या अझै बढ्ने […]

मङ्गलवार, चैत १९, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक) […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्ने भएका छन् । […]

मङ्गलवार, चैत १९, २०८१

झापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा […]

सोमवार, चैत १८, २०८१

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । […]

सोमवार, चैत १८, २०८१

काठमाडौं । लेखक तथा कूटनीतिज्ञ कमलप्रसाद कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कोइरालाको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा आइतबार राति निधन भएको हो। कोइरालालाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। […]

सोमवार, चैत १८, २०८१

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिका- ८ डकलेमा जीपबाट लडेरर एक महिलाको मृत्यु भएको छ। अमरगढी नगरपालिका-८ की २६ वर्षीया निर्मला भूलको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ […]

सोमवार, चैत १८, २०८१