२०८२ चैत १५ आइतवार , ०५:२३:३१ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप एफपीओ निष्कासन गर्दै छ । लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता थप सार्वजनिक निष्कासन […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । बीवाईडीले आफ्नो डल्फिन मोडलको विद्युतीय गाडी मिस नेपाल आयोजक द हिडन ट्रेजरलाई प्रदान गरेको छ । मंगलबार बीवाईडीको शोरुममा मिस नेपाल आयोजक संस्थाका प्रमुख, निर्देशक र वर्तमान मिस नेपाल आस्माकुमारी केसीलाई गाडी हस्तान्तरण […]

बिहिवार, चैत २१, २०८१

फोर्ब्सले सन् २०२५ का लागि विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यस वर्ष विश्वका अर्बपतिहरुको सूचीमा ३ हजार २८ उद्यमीहरु रहेका छन् ।जुन गएको वर्षको तुलनामा २४७ ले बढी हो । यी धनाढ्यहरुको सम्पत्ति […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । चैती छठको मुख्य दिन व्रतालुुले बिहीबार षष्ठी तिथिका दिन निराहार व्रत शुरु गरेका छन्। पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ।साँझ नै व्रतालुुले पवित्र […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागको मौसम साामान्यतया सफा छ।दिउँसो कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडककेन्द्रित आन्दोलन थाल्दैछ।चरणबद्ध आन्दोलनमा रहेको महासंघ संसद्को हिउँदे अधिवेशन पनि विद्यालय शिक्षा विधेयक नल्याई अन्त्य गरेपछि थप चिढिएको छ। महासंघले देशभरका शिक्षकलाई आन्दोलनमा आउन आह्वान गरेको छ। आन्दोलनको […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । नेपालमा आज पनि पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।कोशी र गण्डकी […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा बुधबार सुनुवाइ हुँदैछ।मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । चलचित्र ‘पिताम्बर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अधिकांश एक्सनपूर्ण सिन छन् ।बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन् । हरेक पुरुष कलाकार एक्सनमा देखिएका छन् । ट्रेलर रिलिजपछि निर्देशक कृषा […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदैछ।परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। यसैगरी दुई देशबीचका गैरसरकारी […]

बुधवार, चैत २०, २०८१