झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१र८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । योरकम गत आव २०८०र८१ को सोही अवधिको तुलनामा आठ […]
काठमाडौं । बैशाख २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ऊनको स्विटर’मा समावेश गीत ‘काफ्ले’ युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा झुमा लिम्बु र सुजन चापागाईंको स्वमा रहेको गीत सार्वजनिक गरियो । युवराज […]
काठमाडौं । हमासको सशस्त्र सैन्य शाखाले गाजा पट्टीमा एक इजरायली–अमेरिकी बन्धक एडन अलेक्ज्यान्डरलाई नियन्त्रणमा राखिरहेका केही आफ्ना लडाकुसँग उनी सम्पर्कमा नरहेको बताएको छ । सशस्त्र सैन्य शाखाका प्रवक्ता अबु उबैदाले मंगलबार टेलिग्राममार्फत इजरायली सेनाले अलेक्ज्यान्डरलाई […]
काठमाडौं । स्थानीय वायुको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का […]
सुनसरी। देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ।देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज-१ का रवीनकुमार यादव र पिन्टु यादव पक्राउ परेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए। गोली […]
काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बुधबार बिहान भूकम्प महशुस भएको छ।नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर बिहान ४ बजेर ५ मिनेटमा ५ म्यााग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प […]
काठमाडौं । शिक्षक महासंघले शिक्षकको आन्दोलन नरोकिने प्रतिक्रिया दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहेको भन्दै नियमितझैँ मध्याह्न १२ बजे माइतीघर मण्डलामा आइपुग्न शिक्षकहरूलाई आग्रह गरेका छन्।केही बेरअघि सामाजिक सञ्जालमा लेखेर सुवेदीले आफूहरूले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। बैठक आज साँझ ५ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली […]
काठमाडौं । बहुप्रतीक्षित फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को औपचारिक घोषणा भएको छ । नेपाली नयाँवर्ष २०८२ को अवसरमा घोषणा पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी बाँसुरी फिल्म्सले फिल्मबारे जानकारी दिएको हो । उपेन्द्र सुब्बाको […]
काठमाडौं । चर्चित हिन्दी धारावाहिक टिभी श्रृंखला ‘रामायण’मा भगवान रामको भूमिका निर्वाह गर्ने भारतीय अभिनेता तथा लोकसभा सांसद अरुण गोविल अहिले काठमाडौंमा छन् । पत्नी तथा अभिनेत्री श्रीलेखा र केही सहयोगीसहित नेपाल आएका उनले आइतबार […]