काठमाण्डौ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दाङ घोराहीकी पुष्पा डाँगी र राजपुर गाउँपालिका–५ का निलसरोज यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कपिलवस्तुको कृष्णनगरबाट […]
काठमाडौं । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी भएकी छिन्।नवौँ महाधिवेशनबाट उनी अध्यक्ष चुनिएकी हुन्। उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात र कोषाध्यक्ष साजना तामाङ विजयी भएका छन्। नयाँ कार्यसमितिममा कल्पना […]
काठमाडौं । कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ। स्थानीय तथा पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुभान महाशाखाका अनुसार दिउँसो […]
काठमाण्डौ। देशका पूर्वी र मध्य भेगका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ । पानी पार्ने प्रणाली पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा बढी सक्रिय भएको मौसमविदले बताएका छन् ।आज कोशी र मधेश प्रदेशलगायत देशका […]
काठमाडौं । सम्पदा संरक्षणका लागि जनचेतना फैलाउन शुक्रबार विश्वसम्पदा दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको […]
काठमाडौं। मकवानपुरमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ७०७२ नम्बरको बस मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्तिलोकपथ […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आह्वानमा केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, […]
अमेरिकाको क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापि आयात कर लगाउने नीतिविरुद्ध मुद्दा दायर गरेका छन् । करयुद्धका कारण अहिले विश्व व्यापारमै उथलपुथल छ ।अमेरिकी राज्यले आयात करविरुद्ध मुद्दा दायर गरेको यो पहिलो […]
काठमाडौं । देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। […]
काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्।इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा […]